काठमाडौं । दुई वर्ष कार्यकाल सकिएका राष्ट्रिय सभाका सदस्यहरु आज अन्तिम बैठकमा सहभागि हुँदैछन् । विभिन्न कोटा र कल्सटरबाट निर्वाचित र मनोनित सांसदमध्ये १९ जनाको कार्यकाल आजदेखि सकिएको हो ।
कार्यकाल सकिनेमध्ये सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक जना रहेका छन् । यस्तै राष्ट्रपतिबाट मनोनित एक सांसद बाहिरिने छन् । रिक्त हुने १९ सदस्यको ठाउँमा भोली नयाँ सदस्यहरुको सफत ग्रहण हुनेछ ।
कार्यकाल सकिनेमा अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा पनि छन् । उनी सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।
गत माघ ९ गते भएको निर्वाचनबाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित एक जनाले भोली बिहान ११ बजे सफत ग्रहण गर्नेछन् । भोली सफत लिने सांसदमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना हुनेछन् । यस्तै एक जना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित व्यक्ति हुनेछन् ।
यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो २ बजेदेखि बस्नेछ । आज कार्यकाल सकिन लागेका सांसदहरुले आ–आफ्नो भनाई राख्नुका साथै केहि व्यवस्थापकीय कार्यक्रमको कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।
सरकारले टुंग्याएन नाम
डा. युवराज खतिवडाको कार्यकाल सकिएपनि अर्को व्यक्तिको नाम भने सरकारले टुंग्याएको छैन् । सरकारले डा. युवराज खतिवडा कैै निरन्तरता रहने वा नरहने भन्ने निर्णय लिएको छैन् ।
गत बुधबार बसेको नेकपा सचिवालय बैठकले बामदेव गौतमको नाम सिफारिस गरेको भएपनि प्रधानमन्त्रीले खतिवडालाई नै निरन्तरता दिने बताईरहेका छन् । भोली बस्ने राष्ट्रिय सभाको बैठकमा कसको नाम जाने टुंगो छैन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: