एजेन्सी । कलाकारिता क्षेत्रमा लागेका अभिनेत्रीहरुको लागि सबैभन्दा ठूला चुनौतिको रुपमा रहेको हुन्छ उनीहरुको करियर । त्यति मात्र होइन कसरी आफ्नो सुन्दरता कायम गरिराख्ने भन्ने विषयमा पनि उनीहरुको लागि चिन्ताको विषय हुन्छ ।
तर, उमेरसँगै सुन्दरतामा ह्रास आउनु प्राकृतिक कुरा नै हो । यद्यपि, केही यस्ता बलिउड नायिकाहरु छन् जो ५० वर्षको उमेरपछि पनि उत्तिकै सुन्दर छन् ।
उमेर ढल्किएपनि सुन्दरतामा कुनै कमि नआएकी अभिनेत्री हुन्, रेखा । उनी ६५ वर्षकी भइसकेकी छिन् । तर उनको सुन्दरतामा भने अलिकति पनि कमि आएको छैन । उनी अझै पनि सुन्दरताका कारण चर्चामा आइरहन्छिन् ।
९० को दशकमा सबैको दिलकी धड्कन हुन्, माधुरी दीक्षित । उनको उमेरले ५० वर्ष काटिसकेको छ । तर उनी निकै फिट र सुन्दर देखिन्छिन् ।
सबैको सपनाकी राजकुमारी हुन्, हेमा मालिनी । उनलाई मन नपराउने कमै होलान् । उमेर बढेपनि उनको सुन्दरता भने अझै उस्तै छ ।
अभिनयले सबैको मन जितेकी अभिनेत्री नीना गुप्ता ६० वर्ष पुगिसकेकी छिन् । तर उनलाई देख्ने कमैले अन्दाज लगाउन सक्छन् कि उनी ५० भन्दा माथि उमेरकी हुन् ।
स्टारडम कायम राख्नेहरुको अर्को नम्बरमा पर्छिन्, अमृता सिंह । उनी पनि ६० वर्ष भन्दा बढी भइसकेकी छिन् । तर आज पनि उनको सुन्दरता भने उस्तै छ ।
‘द कपिल शर्मा’ शोकी अर्चना पुरन सिंह ५० वर्ष पूरा भइसकेकी छिन् । उनी पनि अझै जवान र सुन्दर देखिन्छिन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: