Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

प्रधानमन्त्री विरामी हुँदैमा देशनै डुब्न लाग्यो जसरी प्रचार गर्नु ठिक होइन

\"\" सरकारको ध्यान पुरै अहिले कोरोना नियन्त्रणमा रहेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको तर्फबाट सरकारको गतिविधि र पार्टी नेतृत्वले पार्टी गतिविधिबारेमा काम गरिरहनुभएको छ । अहिले नै पार्टी गतिविधि सिथिल भयो भन्नु अलि हतारो हुन्छ । कोरोना प्रकोपका कारण पार्टीले कुनै सभासमारोह, प्रशिक्षण नगर्ने भन्ने निर्णय गरेको छ । साना कार्यक्रमहरु निरन्तर भइरहेकै छ । व्यक्ति विशेषको स्वास्थ्य स्थितिलाई हेरेर देश नै डुब्न लाग्या जसरी विचार प्रवाह गर्नु अलि उचित हुँदैन । प्रधानमन्त्री ज्यूको स्वास्थ्यस्थिति सामान्यमा फर्किसकेपछि पार्टी र सरकारको कामले तिव्रता पाउँछ । अहिले नै ओलीजीको विकल्प खोज्नु मुर्खता हुन्छ । उहाँलाई अहिले आरामको जरुरत छ । सामान्य अवस्थामा फर्किनासाथ सबैसँग छलफल र परामर्श लिएर समस्या समाधान गर्नुहुन्छ भन्ने मलाई लागेको छ । पार्टीमा कतिपय आन्तरिक कुरा हुन्छन् । कति सार्वजनिक कुरा हुन्छन्, त्यो अलग कुरा हो । पार्टीभित्र छलफल नै नभएको होइन । बामदेवलाई राष्ट्रियसभामा पठाउनेबारे पार्टीभित्र देखिएको विवादबारे नेतृत्वले एउटा उचित निकास दिनेमा म आशावादी छु ।सीमा समस्या, एमसीसी, भ्रष्टाचार नियन्त्र, महङगी नियन्त्रणलगायत विषयमा पार्टीभित्र छलफल भइरहेकै छ । पार्टी जनताकै बीचमा रहेर काम गरिरहेको छ । अहिले विश्वव्यापी त्रासकोरुपमा फैलिएको कोरोनाबारे निर्णय लिन पार्टी र सरकारले विभिन्न कोणबाट छलफल गरिरहेकोे छ । सरकारले भर्खरैमात्र चीनबाट एक सय ७५ जनालाई उद्धार गरेर घर पठाएको छ । आत्तिएर मात्रै सबै कुरा पुरा हुँदैन । यथार्थ धरातलमा जानुपर्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy