Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक, यी हुन् उत्कृष्टमा परेका १५ अवार्ड

काठमाडाैं । विगतका केहि वर्षदेखि नेपाली गीतसंगीत अनि कलाकारिताको जगेर्नागर्ने हिसाबले नाट्यश्वर म्यूजिक अवार्ड हुँदै आएकाे छ । नेपालमा नै समावेशी अवार्डको रुपमा रहेकाे दोस्रो नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक गरिएको छ ।

मोफसलका जिल्लाहरुमा संचालन हुँदै आएको यस अवार्डको दोस्रो संस्करण ऐतिहाँसिक जिल्ला नुवाकोटमा संचालन हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको दिन नेपाली गीतसंगीत क्षेत्रका हस्ती, रंगपत्रकारिताको क्षेत्रमा कलम चलाउने दुइजना संचारकर्मीलाई पुरस्कृत गरिने नाट्यश्वर म्यूजिक अवार्डका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन् ।

४८ बिधामा मनोनयन सार्बजनिक गर्दै उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदानको कार्यक्रममा अवार्डको मिति घोषणा गरिने कार्यक्रमका निर्देशक किरण अधिकारीले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण अवार्डको मिति हाल तोक्न नसकिएको कार्यक्रमका सदस्य सचिव दिनेश शिवाकोटीले जानकारी दिएका छन् ।

नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट पाँचका मनोनयन यसप्रकार रहेका छन् :

१)उत्कृष्ट राष्ट्रिय भाव
१. चन्द्रलाल तामाङ : कालापानी
१. सुमन भुजेल : युवा शक्ती
३. चन्द्र विक : यो देश हाम्रो हो
४. उमेश प्याकुरेल : नेपाल आमा
५. सुन्दर पन्त : मेरो देशको माटो

२) उत्कृष्ट म्याहेन्दोमाया गायिका
१. लक्ष्मी स्याङ्तान : मुरली छे
२. रमला पाख्रिन : टाले टाले
३. फूलमाया लोप्चन : पल्सर वाइक
४. मनमाया वाईबा : बोम्ताङ नामसारी
५. छिमिमम्वा तामाङ : तामाङ ठिटी

३) उत्कृष्ट म्याहेन्दोमाया गायक
१. कृती तामाङ : नेपाल सुन्दरी
२. रोम लामा ब्लेदेन : कु कु न्यावै वेलोरी
३. विश्वपासा तामाङ : टाले टाले
४. चिजा लेकाली : च्याङ्वा माया
५. रमेश गोम्जा : ल्हासो फ्याफुल्ला

४) उत्कृष्ट म्याहेन्दोमाया मोडल (महिला)
१. एञ्जिला वाइवा : ल्हासो फ्याफूल्ला
२. रीतु तामाङ : हावै जोरी
३. माया थोकर : केसिङ दोङ्बो
४. पूर्णिमा लामा : कु कु न्यावै
५. मिरा तामाङ : स्वाङ नामसाई

५) उत्कृष्ट म्याहेन्दोमाया मोडल (पुरुष)
१. रमेश गोम्जा : ल्हासो फ्याफूल्ला
२. एरिम वाइबा : हावै ज्योरी
३. सन्त बहादुर तामाङ : स्वाङ नाम सै
४. याङ्चु तामाङ : कु कु न्यावै
५. राज किङ वाइबा : मुरली छे

६) उत्कृष्ट लोकदोहोरी (काँठे) नव गायिका
१. सवीना चौलागाई : बाँस काटेर चोया
२. अम्बिका महरा : म्याकुरी
३. गोमा कोइराला : मन परेरै होलानी
४. स्मृती बजगाई : माछी र जलुको
५. लक्ष्मी सिर्माली : कान्छी

७) उत्कृष्ट लोकदोहोरी (काँठे) नव गायक
१. रामसरण आले : बारीको बनमारा
२. सरण प्रसाद हुमागाई : हास्ने खेल्ने
३. सुन्दर आर.डी : घर सम्झेर आउनुस पियार
४. सुरेश गौतम : पानी खोलाको
५. समिर आचार्य : म्याकुरी

८) उत्कृष्ट लोकदोहोरी (काँठे) गायिका
१. सीता थापा : नौलो गाउँ
२. पार्वती कार्की : बारीको बनमारा
३. उमा श्रेष्ठ : मोही खाउँला वटुकोमा
४. वर्षा सिलवाल : काभ्रे जिल्ला घर
५. स्मृती गौतम : पानबुट्टे चोली

९) उत्कृष्ट लोकदोहोरी (काँठे) गायक
१. लेखनाथ आचार्य : ए कान्छी
२. राजु विरही : दुई मुटु जोडेर
३. गंगा प्रसाद घिमिरे : विन्दास जिउने हो
४. अमृत खाती : जुनतारा
५. भिमशेन खतिवडा : रातो उनी

१०) उत्कृष्ट मौलिक गीत गायिका
१. गौरी भट्ट : बालकालै परदेशी
२. सुनीतामी परियार : मनको दर्जा
३. भिमकला गुरुङ : स्याङ्जाको बनैमा
४. टीका तारामी मगर : भूरुरु चरी
५. रेखा जोशी : लै लै

११) उत्कृष्ट मौलिक गीत गायक
१. टंक तिमल्सिना : लै लै
२. सजन परियार : बालकालै परदेशी
३. प्रसाद खप्तडी मगर : भुरुरु चरी
४. जय रावल : मनको दर्जा
५. कृष्ण रेउले : मा लै

१२) उत्कृष्ट लोकदोहोरी नव मोडल महिला
१. कल्पना घिमिरे : गाजलु आँखाले
२. दुर्गा भट्ट : धान कुटेर चामल
३. वविता श्रेष्ठ : बेहुला बेहुली
४. सरिता कुवर : चन्द्रगिरी
५. सुष्मिता सापकोटा : डालिनुघ्यो चरिले

१३) उत्कृष्ट लोकदोहोरी नव मोडल पुरुष
१. पुरुषोत्तम दाहाल : आइ लभ यु
२. सागर थापा : बैसाखी
३. सरोज वस्ती : मायामा फेल भको
४. लक्ष्मण भण्डारी : झ्यालैमा ऐना
५. राज मगर : बाटुली

१४) उत्कृष्ट लोकदोहोरी मोडल महिला (नृत्य)
१. सविता राई : गोरखा चितवन
२. अनु पराजुली : बाडुल्की
३. अञ्जली अधिकारी : भेट भयो माया
४. रिना थापामगर : बाटुली
५. एलिना रायमाझी : पधेरीको पानी

१५) उत्कृष्ट लोकदोहोरी मोडल पुरुष (नृत्य)
१. प्रकाश तामाङ (राज) : बारिको बनमारा
२. काजिस श्रेष्ठ : भेट भयो माया
३. निर्मल क्षेत्री : पिरतिको खेल बरै

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies