काठमाडौं । भारतमा कोरोना भाइरसको कारण आइतबार मात्रै चार जनाले ज्यान गुमाएका छन् । भारती सञ्चार माध्यम भास्कर दैनिकले जनाएअनुसार कोरोनाको संक्रमणबाट आइतबार तमिलनाडुमा दुई, राजस्थान र गुजरातमा एक/एक जनाले ज्यान गुमाए । यसको साथै आइतबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०९ पुगेको छ ।
शनिबार मात्रै भारतमा १४ कोरोना संक्रमितले ज्यान गुमाएका थिए । जसमध्ये महाराष्ट्रबाट ६, मध्यप्रदेशबाट ३, तमिलनाडुबाट २ र गुजरात, राजस्थान र कर्नाटकबाट एक/एक जनाले ज्यान गुमाएका थिए ।
कोरोना संक्रमणबाट भारतको महाराष्ट्रमा आजसम्म सबैभन्दा बढिले मानिसले ज्यान गुमाएका छन् । जनाइएअनुसार महाराष्ट्रमा आइतबारसम्म ३२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
त्यस्तै हालसम्म तेलंगानामा १२ जना कोरोना संक्रमितको ज्यान गएको पुष्टी भएको छ । मध्यप्रदेश र गुजरातमा ११/११ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।
राजधानी दिल्लीमा हालसम्म ७ जनाले ज्यान गुमाएका छन् । नेपाली बाहुल्य रहेको पश्चिम बंगालमा पनि ६ जनाले ज्यान गुमाएका छन् । राजस्थान र तलिनाडुमा ५/५ जनाले ज्यान गुमाएका छन् ।
५२ दिनअघि देखिएको कोरोनाबाट हालसम्म भारतमा ३, २७५ मानिस संक्रमित बनेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: