महोत्तरी । महोत्तरीको पर्साकी सगिरा खातुनलाई अबैध सम्बन्धले प्रहरी खोरमा पुर्याएको छ । उनी १५ दिनदेखि जिल्ला प्रहरी कार्यालको हिरासतमा छिन् । १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी औलाले थिची हत्या गरेको उनीमाथि अभियोग छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सगिराको आर्थिक अवस्था दयनिय थियो। सन्तानको लालपालन गर्न उनका श्रीमान रकिवुल अन्सारी दुई वर्षदेखि विदेशमा छन्। उनको तीन सन्तान छन्। यौन प्यास मेटाउन उनले प्रेमीसँग यौन सम्बन्ध बढाएकी थिइन्। गत चैत्र ९ गते मध्यरातमा आफ्नै घरमा प्रेमीलाई बोलाएर सगिरा यौन क्रियाकलाप लिप्त थिइन्। आपत्तिजनक अवस्थामा उनलाई देवर मजिवुलले देखेका थिए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीका अनुसार देवर र भाउजू मिलेर घरमा आएका ती युवक (भाउजूको प्रेमी) लाई भगाएका थिए। त्यसपछि भाउजु र देवर आआफ्नै कोठामा गएर सुतेका थिए। सगिराले आफ्नै प्रेमीसँग राती २७ मिनेट कुरा गरोको कलडिटेल प्रहरी पत्ता लगाएको छ। यौन सम्बन्धको पोल खुल्ने डरले प्रेमीको योजनामा सगिराले देवरलाई घाँटी थिचेर हत्या गरेकी हुन सक्ने बताइएको छ।
देवरको शव गाडन कवरगाहा जाँदै गर्दा उनलाई पक्राउ गरिएको थियो। देवरलाई सुतेको औछ्यानमै भाउजूले अबैध सम्बन्ध लुकाउन हत्या गरेको एसपी अधिकारीले बताए। ‘महिलाको प्रेमीको पनि डिटेल हामीले पत्ता लगाइसेका छौं। भागेर भारतमा लुकेको छु उनले भने,‘उनको खोजी गरिरहेका छौ।’ पक्राउ परेका सगिरा र उनको प्रेमीमाथि कर्तव्य ज्यानमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: