काठमाडौं । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार पारिरहेको छ ।
यसै क्रममा पुनर्बीमा कम्पनीको साधारण सेयर (आइपीओ) को आज बाँडफाँड भएको छ । कम्पनीको आइपीओमा आवेदन गरेका कूल तीन लाख ९० हजार ६ सय ३८ जना आवेदकलाई आज शेयर बाँडफाँड गरेको हो ।
घकम्पनीले केही दिन पहिले एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो । कम्पनीको आइपीओमा ४० कित्ताभन्दा कम आवेदन गरेका सबैलाई माग अनुसार नै शेयर उपलब्ध गराइएको छ ।
त्यस्तै कूल ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई न्यूनतम ४० कित्ता शेयर पाएका छन् । यस्तै कूल ७७ हजार दुई सय ४५ जनाले थप १० कित्ता शेयर पाएका छन् ।
कम्पनीको शेयरमा कूल २७ हजार सात सय ४८ जनाले १० कित्ताका लागि आवेदन दिएका थिए । यस्तै २० कित्ताको लागि १५ हजार पाँच सय ९० जना र ३० कित्ताको लागि १२ हजार सात सय २३ जनाले आवेदन दिएका थिए ।
कूल ४० कित्ताको लागि २० हजार नौ सय २९ जनाको आवेदन परेको थियो । त्यस्तै ५० कित्तादेखि १० हजारकित्तासम्म आवेदन दिने तीन लाख १३ हजार ६ सय ४८ जनामा ७७ हजार दुई सय ४५ लाई गोलाप्रथाबाट शेयर दिइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: