काठमाडौं । साउदी अरबको शाही परिवार नै कोरोनाबाट संकटतिर पुगेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार साउदीको शाही परिवारका १५० सदस्य कोरोनाबाट संक्रमित भएका छन् ।
सञ्चार माध्यमका अनुसार शाही परिवारका सदस्यलाई अबरका सबैभन्दा राम्रा अस्पतालबाट उपचार थालिएको छ । शाही परिवारमा ठूलो संख्यामा संक्रमित भेटिएसँगै देशका विशिष्ट व्यक्तिलाई पनि सावधानी अपनाउन निर्देशन गरिएको छ । जनाइएअनुसार कोरोना संक्रमितको बढ्दो अवस्थालाई ध्यानमा राख्दै अरब सरकारले तत्कालै ५ सय बेडको अस्पताल तयार गर्न पनि निर्देशन गरेको छ ।
बादशाहको निर्देशन : कोही पनि नजिक नहुनु
महामारीको आशंकामा बादशाह सलमानले शाही परिवारका सदस्य र मन्त्रिहरुलाई भेटघाट बन्द गराएका छन् । उनले युवराज मोहम्मद बिन सलमानलाई पनि भेटघाट बन्द गर्न निर्देशन गरेका छन् ।
संक्रमण फैलने डरका कारण मस्जिदहरु बन्द गरिएका छन् । संक्रमणको बढ्दो अवस्थासँगै बादशाह सलमानले जेलमा रहेका कैदीहरुलाई अस्थायी रुपमा छोड्न आदेश दिएका छन् ।
साउदी अरबमा कोरोना भाइरसका कारण हालसम्म ४१ जनाको मृत्यु भएको छ । अरबमा २ हजार ९३२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढेसँगै सरकारले राजधानी रियादसहित ठुला शहरमा कफ्र्यू लगाएको छ । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: