काठमाडौं । इन्टरनेट सेवा प्रदायकले महशुल भुक्तानी हुन बाँकी ग्राहकको लाइन नकाट्न नेपाल दूरसञ्चार प्राधिकरणको कार्यान्वयन नगर्ने भएका छन् । आइतबार एक सूचना विपरित इन्टरनेट सेवा प्रदायकहरुले महशुल भुक्तानीबिना सेवा सुचारु गर्न नसक्ने स्पष्ट पारेका हुन् ।
प्राधिकरणले गत बिहीबार सूचना जारी गर्दै ग्राहकले पैसा तिर्न नसके पनि लकडाउन अवधिभर इन्टरनेट सेवा सुचारु राख्न निर्देशन दिएको थियो । इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसनका अध्यक्ष भोजरान भट्टले प्राधिकरणलाई पत्र लेख्दै शारीरिक रुपमापूर्ण अशक्त भएका घरमा कुनै घरयासी सहयोगी नभएका वृद्ध ग्राहकको हकमा मात्रै सूचनामा उल्लेख भएसरह भुक्तानी नगरे पनि सेवा सूचारु राख्ने जनाएको बताए ।
सेवा प्रदायकहरुले आफूले ग्राहकसँग शुल्क नउठाए पनि आफूभन्दा माथिका सेवा प्रदायकलाई आफूले नियाित भुक्तानी गर्नुपर्ने भन्दै एशोसिएसनले यस्तो सबै ग्राहकलाई त्यस्तो सुविधा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको हो । विषम परिस्थितिमा पनि इन्टरनेट सेवा सुचारु राख्नुपर्ने अवस्था रहेको र इन्टरनेटको खपत बढ्दा सेवा प्रदायकहरुको आर्थिक भार थपिँदै गएको समेत उसको दाबी छ ।
एशोसिएसनले अहिले सबै सेवा प्रदायकहरु डिजिटल भुक्तानीमा जोडिइसकेको दाबी गर्दै ग्राहकलाई आफ्नो महशुल अनलाइनबाट समयमै तिर्न सक्ने विकल्प सुझाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: