काठमाडौ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा विदेशबाट आएका व्यक्तिको आरडीटी र पिसिआर परीक्षण गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न थालेपछि सो नगरपालिकाले आरडीटी र पिसिआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भर्खरै विदेशबाट आएका र विभिन्न जिल्लाबाट केही दिन पहिला काठमाडौँ भित्रिएर टोखामा बसोबास गर्दै आएका व्यक्तिको आरडीटी र पिसिआर परीक्षण गर्न लागिएको जानकारी दिनुए ।
“नगरपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मी र जनप्रतिनिधीको आरडीटी र पिसिआर परीक्षण गर्न लागेका छौँ”, नगरप्रमुख अधिकारीले भने । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, भर्खरै विदेशबाट आएका, विभिन्न जिल्लाबाट केही दिन पहिले टोखा आएका ५०० व्यक्तिको आरडीटी परीक्षण गर्न लागिएको हो । २०० व्यक्तिको पिसिआर परक्षिण गर्ने नगरपालिकाले जनाएको छ ।
यस्तै, नगरपालिकाभित्र दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका दुई हजार व्यक्तिलाई दैनिक खाना खुवाउँदै आएको छ । नगरपालिकाभित्रका स्टार टाउन र तिलिङ्गाटार माध्यमिक विद्यालयमा खाना पकाएर प्याकिङ गरेर श्रमिकको घरमा लैजाँदै आएको नगरप्रमुख अधिकारीले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: