काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्माविरुद्द भारतमा रहेको गोरखा समुदायले मुद्दा दर्ता गरेका छन् ।
नायिका अनुष्का र उनका भाइ कर्णेश शर्माले निर्माण गरेको वेब सिरिज ‘पाताल लोक’ प्रयोग भएका केही शब्द नेपाली समुदायका लागि अपमानजनक भएको भन्दै मुद्दा दर्ता गरेको हो ।
अनुष्का शर्मालाई लयर्स गिल्डका एक सदस्य विरेन श्री गुरुङले १८ मे मा कानुनी नोटिस पठाएका थिए । उनका अनुसार सिरिजको एक अङ्कमा एक महिला प्रहरीले प्रहरी कार्यालयमा ल्याइएकी नेपाली महिलासँग सोधपुछको क्रममा देशको नामका साथ अपशब्द प्रयोग गरेर गाली गरेकी छिन । जुन निकै नै गलत हो ।
गुरुङका अनुसार नेपाली शब्दलाई लिएर कुनै पनि उक्त शो का चार जना निर्माता मध्येकी एक अनुष्का शर्मालाई पनि कानुनी नोटिस पठाएको उनले बताए । तर, अनुष्का तथा उनको टिमको तर्फबाट कुनै पनि जवाफ आएको छैन । यस कारण अब उनले अमेजनसँग कुरा गर्ने बताएका छन् ।
यस विषयमा भारतमा रहेको गोरखा समुदायले पनि भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालय र त्यस विभागका मन्त्री प्रकाश जावडकर, अमेजन प्राइम भिडियो र अनुष्का शर्माको नाममा एक अनलाइन अपिल दर्ता गर्दै त्यो अपमानजनक शब्दलाई म्युट गर्न, सबटाइटललाई धमिलो बनाउनुका साथै माफी माग्नुपर्ने बताएका छन । यसका साथै अनलाइन प्लेटफर्ममा राखिएको त्यो अङ्कलाई हटाएर सम्पादित अङ्क अपलोड गरिनुपर्ने माग गरेका छन् ।
े
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: