Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

‘२५ जनाको जुलुश निकालेर प्रधानमन्त्रीको बेइज्जत गरे’–झाक्री

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा २५ जनाले जुलुस लगाउन वेइज्जत भएको बताएकी छन् । उनले त्यसो नगर्न प्रधानमन्त्री निकटका व्यक्तिहरूलाई सुझाव दिएको उनले बताएकी छन् ।

उक टेलिभिजनमा अन्तवार्ता दिँदै उनले भनेकी छन्, ‘प्रधानमन्त्रीको समर्थनमा २५ जनाले जुलुस लगाउने र कम्तिमा २५ हजारले लगाउनु न । म त्यहाँ हुला । २५ जनाको पनि जुलुस हुन्छ । त्यो त प्रधानमन्त्रीको वेइज्जत भो । त्यस्तो नगर्नुस् भन्ने सल्लाह दिएकी छु ।’

उनले राजाको प्रत्यक्ष शासनमा पनि ५० जनाभन्दा बढीले मसाल बनाउने गरेको स्मरण गरेकी छन् । उनले भनेकी छन्, ‘राजाको प्रत्यक्ष शासनमा पनि हामी लुकुछिपी कम्तीमा ५० जना मसाल बनाउथ्यौ । अहिले त त्यति पनि भएनन् । प्रधानमन्त्रीको समर्थनमा जुलुसै गर्ने हो भने कम्तीमा २५ हजार त हुनुपर्यो । सकेसम्म पार्टी सदस्य ८ लाखैलाई ल्याउनुस् ।’

झाक्रीले ओलीलाई सल्लाहार डुबाएको टिप्पणी पनि गरेकी छन् ।

गत हप्ताको मंगलबार स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र नेकपा अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीमा विवाद बढ्दै गएको छ । त्यसपछि ओलीको समर्थनमा विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy