काठमाडौं । एनसेलकाप्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँगएनसेल नेटवर्क भित्रअझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् ।
एनसेलप्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानीप्लस’ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभलिन सक्छन् ।
प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७दिन, १५ दिनवा ३० दिनको समयावधिरहेको भ्याइस प्याकआफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्नेछन् । ग्राहकले ७दिन समयसिमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहितमात्र रु ९५.७७लिन सक्नेछन् । यो प्याकमाग्राहकले प्रतिदिन७दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमाग्राहकले कर सहितमात्र रु १९१.५४ मा १,८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्मप्रत्येक दिन १२५ मिनेटको टक टाइमबाटफाइदालिन सक्छन् ।
साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहककालागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यस प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र रु ३८१ं.७९ मा ४,५०० मिनेट अन नेट टक टाइम लिन सक्छन् । यसमाग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्मप्राप्तगर्दछन् । यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्छन् ।
प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनिप्याक सुचारु गर्न सक्छन् । जस्तै ७दिनको प्याकलिनका लागिग्राहकले १०० टाइप गरी १७११८ मा एसएमएस पठाउनु पर्ने हुन्छ । त्यस्तै ग्राहकले १५ दिनको प्याकको लागि १२५ र ३० दिनको प्याकको लागि१५० टाइप गरी १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।
‘इन्डलेस कुराकानीप्लस’अफरको बारेमा आफ्नो उत्साह साट्दै एनसेलकाचीफकर्मसियलअफिसर प्रदीपश्रीवास्तवले भने, “सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरुपभ्वाइस अफर ल्याउनपाएकोमा हामीनिकै हर्षित छौं । यीआकर्षक भ्वाइस प्याकहरुले ग्राहकलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहन मद्दत गर्दै थपमुल्यप्रदान गर्ने विश्वास लिएका छौं ।”
आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत नै रहीएनसेलले आफ्ना फोरजीग्राहककालागिआकर्षक ‘ननस्टप युट्युबप्लस’अफर ल्याई सकेको र साथै ‘वायरफ्रीप्लस वाइफाइ’ सेवाको बुकिङ सुरु गरी सकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथग्राहकलाई हरेक पलजहाँभएपनि सेवामापहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: