Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अफगानिस्तानमा २४ घण्टामा भएको झडपमा सय भन्दा बढीको मृत्यु

काबुल । विगत २४ घण्टामा तालिबानी समूहले देशमा गतिविधिहरू तीव्र बनाएकोले झण्डै १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । झडपमा मारिएकामध्ये अधिकांश तालीवानी समूहमा आवद्ध लडाकू रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

सशस्त्र समूहले बिहिवार दिउँसो उत्तरी बलुन प्रान्तको दौलतबाद जिल्लामा सुरक्षा चौकीहरूमा गरेका पछिल्ला हिंसात्मक आक्रमणमा दर्जनौँ लडाकू मारिएका उत्तरी क्षेत्रका सैनिक प्रवक्ता मोहम्मद हनीफ रेजाईले बताए ।

रेजाईका अनुसार तालिवान समूहले दिलतबाद जिल्लाको केही भागमा स्थानीय समय अनुसार दिउँसो २ः०० बजे सुरक्षा चौकीहरूमा ठूलो आक्रमण गरेका थिए । तर सरकारी सेनाले सैन्य विमानहरूको सहयोगमा गरेको प्रतिकारमा दर्जनौँ लडाकू मारिएका र एक दर्जनभन्दा बढी घाइते भएपछि लडाकूहरूलाई पछि हटेका थिए ।

सरकारी सेनाले विद्रोहीहरूको खोजी गरिरहेको जनाएको छ ।

तालिबानी विद्रोहीले बिहीबार बिहानै पनि दौलतबाद जिल्लाका सुरक्षा चौकीहरूमा यस्तै आक्रमण गर्दा कम्तीमा आठ सुरक्षाकर्मीलगायत १६ व्यक्तिको मृत्यु भएको छ ।

कतारको दोहामा फेब्रुअरीमा भएको संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौताका लागि सहमति गरिएको थियो । अन्तर–अफगान वार्तालाई सहमति गर्न चलिरहेको शान्ति प्रयासबीच सुरक्षा अधिकारीका अनुसार तालिवान समूहले विगत दुई महिनादेखि गतिविधि अघि बढाइरहेको छन् ।

जिल्लाका गभर्नर मोहम्मद हैदर शरीफीका अनुसार बिहीबार तालिवान समूहले बग्घिस प्रान्तको कादिस जिल्लालाई कब्जा गर्ने असफल प्रयास गरेका र उक्त झडपमा कम्तीमा १३ लडाकू मारिएका छन् ।

सेनाले दिएको विज्ञप्ति अनुसार कान्दाहार प्रान्तकोे मिवान्ड जिल्लामा बुधवार २७ लडाकूको मृत्यु भएको छ । रक्षा मन्त्रालयले बिहीबार एक विज्ञप्तिमा भनिएको छ कि गत २४ घण्टामा भएका भिडन्तमा सारी पुल, हरात, वार्ड र पाष्टिका प्रान्तमा २८ व्यक्तिको मृत्यु भएको थियो ।

अफगानी पर्यवेक्षकका अनुसार तालिवान विद्रोहीहरूले अफगान सरकारसँगको शान्ति वार्ताको अगाडि देशका धेरै क्षेत्रमा आक्रमणका घटनालाई वृद्धि गरी आफ्नो प्रभावको दावी गरी सरकारसँगको वार्तामा आफूलाई अव्वल सावित गर्ने उद्देश्यले गतिविधि बढाएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending