Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अस्पतालको क्षमताको विकास तथा सुधारका लागि बजेट विनियोजन

काठमाडौँ । वाग्मती प्रदेश सरकारले प्रदेशअन्तर्गतका अस्पतालको क्षमता विकास, सुधार तथा स्तरोन्नतिका लागि बजेट छुट्याएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि सो अस्पताल सहित प्रदेश अन्तर्गतका विभिन्न अस्पतालका लागि बजेट विनियोजन गरेको जनाएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार धुलिखेल सामुदायिक अस्पतालमा रु ५० लाख, राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखुमा रु ३० लाख, नेशनल किड्नी सेन्टर वनस्थली काठमाडौँमा रु ३० लाख, नेपाल कुष्ठरोग निवारण सङ्घ दक्षिणकालीमा रु ३० लाख, हेटौँडा सामुदायिक आँखा अस्पतालमा रु ३० लाख र मनमोहन समुदायिक अस्पताल स्वयम्भुमा रु ३० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै मन्त्रालयले मकवानपुर, नुवाकोट तथा भक्तपुरका अस्पताललाई न्यूनतम सेवा मापदड सुधार गर्नेतर्फ रु २५/२५ लाख बजेट विनियोजन गरेकोे छ । साथै कोरोना सङ्क्रमण नियन्त्रण प्रयोगशाला उपकरण खरिद गर्नका लागि रु एक करोड बजेट छुट्याइएको छ भने वाग्मती प्रदेशका ६६ निर्वाचन क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने योजनासमेत बनाइएको छ ।

प्रदेश सरकारले चालू आव २०७७/७८ मा हेटौँडा अस्पताललाई ३०० श्ययाको क्षमतामा स्तरवृद्धि गर्ने जनाएको छ । साथै भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १००/१०० श्यया क्षमताको विष्टिकृत सेवासहितको अस्पताल निर्माण गर्ने, धादिङ र चौतारा अस्पताललाई ५०/५० श्यया क्षमताको अस्पताल बनाउने तथा रामेछाप र रसुवा अस्पतालाई २५/२५ श्यया क्षमताको अस्पताललाई स्तरोन्नति गरिने छ । साथै मन्त्रालयले स्वास्थ्य सेवातर्फका विभिन्न पदमा प्राविधिक स्वास्थ्य पदका लागि मागसमेत गरेको छ । स्थानीयबासी समाजसेवी हरिप्रसाद रिजालले हेटौँडा प्रदेशको राजधानी भए पनि गम्भीर बिरामीलाई उपचार गर्न हेटौँडा बाहिर पठाउनुपर्ने बाध्यता रहेको गुनासो गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy