रामेछाप । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धुलीको सुनकोशी गाँउपालिका वडा नं ६ चैनपुर जोड्ने पुछिघाटको झोलुङ्गेपुलबाट जोखिम मोलेर सिन्धुलीको खल्टेमा रहेको दीर्घ प्रदिम माध्यमिक विद्यालयमा पढ्न जाँदै विद्यार्थी ।
कक्षा ६ देखि १२ सम्म अध्ययनरत २८ जना विद्यार्थी र पाकेको धानबाली भित्र्याउन किसान पनि यो पुलबाट दैनिक आवतजावत गर्न बाध्य रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १५:३५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को आयोजनागर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७देखि २१ गते सम्म ५ ...
पौष ११ गते, २०८१ - १५:२७
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो। आज नेप्से ०.१५ प्रति...
पौष ११ गते, २०८१ - १५:०१
धनकुटा । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती ...
पौष ११ गते, २०८१ - १४:३४
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
पौष ११ गते, २०८१ - १४:३०
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको छ । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ ...
पौष ११ गते, २०८१ - १४:३०
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...
पौष ११ गते, २०८१ - १३:४८
हेटौंडा । हेटौंडामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको छ । हेटौंडा–५ गर्दौई र ह...
पौष ११ गते, २०८१ - १३:३८
भोजपुर । भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा नौं जना घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर ...
पौष ११ गते, २०८१ - १३:३१
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सिर्जना भएको बत...
पौष ११ गते, २०८१ - १३:१०
सङ्खुवासभा । जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ...
प्रतिकृया लेख्नुहोस्: