काठमाडौं। सरकारले मुलुकको संघीय संरचनाअनुसार नै कारागारलाई चार भागमा वर्गीकरण गर्ने तयारी गरेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - संघीय,प्रादेशिक, विशेष र खुला कारागारमा वर्गीकरण गरी कैदीबन्दी व्यवस्थापन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृहसचिव महेश्वर न्यौपानेले मुलुक संघीय प्रणलीमा गइसकेको अवस्थामा कारागारलाई पनि संघ र प्रदेशमा विभाजन गरी जिम्मेवारी विकेन्द्रीकरण गर्न लागिएको जानकारी दिए ।
कारागारसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत कारागारको वर्गीकरण गर्न लागिएको सचिव न्यौपानेको भनाइ छ । मन्त्रालयको कानुन महाशाखा प्रमुख एंव सहसचिव पुष्कर सापकोटाका अनुसार विधेयकमा कारागारहरुलाई सुरक्षा संवेदनशीलता एंव उपयुक्तता, कसुरको गाम्भीर्य, भौतिक पूर्वाधार, व्यवस्थापकीय क्षमता, प्रशासनिक सुगमता र भौगोलिक अवस्थितिसमेतका आधारमा संघ र प्रदेश कारागारको वर्गाीकरण गरिने उल्लेख छ ।
अदालतको फैसलाअनुसार नै कुनै कैदीलाई कुन कारागारमा राख्ने भन्ने व्यवस्थापन हुने सापकोटाको भनाइ छ । उनका अनुसार सामान्य धरौटी पनि नबुझाएका र अपराधको गाम्भीर्य हेरेर खुला कारागारमा राखिनेछ । त्यस्ता कैदीबन्दीले कारागारले तोकेको स्थानमा गएर काम गर्न सक्ने र आवश्यक परे पुनः कारागारमा आउन मिल्ने व्यवस्था समेत विधेयकमा उल्लेख छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: