Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नेकपा एमालेको केन्द्रीय कार्ययलय धुम्बाराहीबाट थापाथली सर्दै, आज सम्झौता हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्दैछ । थापाथली हाइटस्थित नेपाल हस्तकला उद्योग महासंघसँगै रहेको सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। । साढे २ तलाको उक्त घरमा १३ कोठा छन्। यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो।

बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले उक्त भवन अवलोकनपछि सम्झौता हुने बताइएको छ । २०७२ सालको भूकम्पले बल्खुस्थित एमाले मुख्यालयमा क्षति पुगेपछि सोही वर्षको साउन २३ गते धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा एमाले केन्द्रीय कार्यालय रहेको थियो ।

केन्द्रीय कार्यालय भवनको भित्रपट्टिको मूख्य गेटमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखिएको छ । देशव्यापी रुपमा प्रधानमन्त्री ओलीप्रति युवा पुस्ताको आकर्षण बढिरहेको र आम नेता कार्यकर्तालाई आफ्नो पार्टीको अध्यक्षप्रति सम्मान र आदारको भाव झल्काउन गेटमा अध्यक्षको तस्बिर राखेर सजाउने काम गरिएको एमालेका एक जना केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीको केन्द्रीय कार्यालय सार्नैपर्ने भएपछि अध्यक्ष ओलीले नयाँ भवन खोज्ने जिम्मा आफ्ना विशेष आर्थिक सल्लाहकारसमेत रहेका पूर्व राज्यमन्त्री तथा एमाले सांसद मोतिलाल दुगडलाई दिएका थिए । नयाँ ठाउँमा केन्द्रीय कार्यालय भवन सार्ने कामको नेतृत्व भने ओलीले अर्थमन्त्री समेत रहेका उपमहासचिव विष्णु पौडेल र आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिएका थिए ।

यस्तै, एमालेले भूकम्पअघि केन्द्रीय कार्यलय रहेको स्थान मदन नगर बल्खुमा नयाँ भवन शिलान्यास गर्दै छ । गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते नयाँ भवन शिल्यान्यास गर्ने निर्णय गरेको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy