काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी विधानविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीको कामलाई साथ दिनु दास मानिसिकता बाहेक केही नहुने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा बाल्दै नेता नेपालले प्रधानमन्त्रीको पार्टी विधान विपरीत काम गर्ने कुरालाई साथ, समर्थन गर्न नसकिने बताए ।
उनले आफूहरू दास नरहेको र प्रधामन्त्री ओलीको मुख हेरेर आन्दोलनमा नजुटेको बताउँदै उनले भने, ‘हामी मार्क्सवाद, लेलिनवादको निर्देशनबाट अगाडि बढेका छौं, हामी कम्युनिष्ट आन्दोलनमा समर्पित भएका छौँ र हामी राष्ट्र र जनताका लागि समर्पित भएका छौँ। व्यक्ति आउँछन्, जान्छन, आन्दोलन बढिरहनेछ।’
अदालतको निर्णयमा आफूहरु सहमत नरहे पनि पालना सबैले गर्नैपर्ने भएको उल्लेख गर्दै उनले भने, ‘अदालतको फैसला पालना गरेअनुसार पार्टी पुरानो अवस्थामा फर्केको हो भने २०७५ साल जेठ २ गतेको दिनमा नेपाल कम्युनिष्ट पार्टी एमालेको जोजो नेतृत्वमा थिए केपी ओली निर्वाचित हो भने अष्टलक्ष्मी शाक्य, वामदेव गौतम, भीम रावल निर्वाचित हो, यी सबै पदाधिकारीको पद खारेज गरी ओलीको पद कायम रहने यस्तो पनि शिद्धान्त हुन्छ ?,’ उनले भने ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: