Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कुनै सरकारले नगरेको काम वर्तमान सरकरले गरेको छ : राजन भट्टराई

पोर्चुगल । नेकपा (एमाले) का केन्द्रीय सदस्य डा राजन भट्टराईले वर्तमान नेपाल सरकार जनअपेक्षित काममा अग्रसर रहेका छन् । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलले आयोजना गरेको ७३औँ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस शुभकामना आदानप्रदान तथा नेपाली भित्तेपात्रो विमोचन कार्यक्रममा पार्टी विदेश विभाग प्रमुख डा भट्टराईले राजनीतिक स्थायित्व र समृद्धिको अभियानमा प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा जोड दिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले वर्षौँदेखि नेपालीका पूरा हुन नसकेका सपनालाई साकार हुने खालका मेलम्चीको पानी, धरहरा, रानीपोखरी, दरबार हाइस्कूल, बाटो, पुल निर्माण भएर नेपाल नयाँ युगमा प्रवेश गरेको बताए ।

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बूका अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतम, प्रवास कमिटीका अध्यक्ष भक्त गुरुङ, मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, मञ्चका पूर्वाध्यक्ष गोविन्द पौडेल, स्थानीय गैरआवासीय नेपाली सङ्घका अध्यक्ष तिलक गैरे, नेपाली महिला समाजका अध्यक्ष निर्मला खराल, शेर्पा सोसाइटीका अध्यक्ष निल्मुह शेर्पा, गुल्मी समाजका अध्यक्ष युवराज पन्थी र जनप्रगतिशील मोर्चाका अध्यक्ष पूर्ण विश्वकर्माले एमाले एक ढिक्का हुनुपर्नेमा जोड दिँदै नेपालका राजनीतिक दल राष्ट्रिय सहमति गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies