Ntc summer Offer
Khabar Dabali २ चैत्र २०८१ आईतवार | 16th March, 2025 Sun
Investment bank

विमला वलीले भनिन्- माओवादीले सहयोग गरेकाले पार्टी प्रवेश गरेँ

खबरडबली संवाददाता

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले नेकपा माओवादी केन्द्र प्रवेश गरेकोबारे मुख खोलेकी छन् । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेर उनले माओवादी प्रवेश गरेकोबारे जानकारी गराएकी हुन् । 

उनले कसैको दबाबमा नभइ आफ्नै खुसीले पार्टी परित्याग गरेको बताएकी छन् ।  'आफू निर्वाचित हुँदा नेकपाबाट भएको र धेरै सहयोग माओवादीबाट पाएकोले अहिले माओवादीमा लागेको हुँ उनले भनिन् ‘म निर्वाचित भएर आउँदा नेकपा थियो । श्रीमानको निधन भएपछि म यहाँ आएँ । त्यतिखेर मैले माओवादी एमाले भन्ने पनि चिन्दैनथेँ म सामान्य गृहिणी । मलाई यो माओवादी/एमाले भन्ने मतलब थिएन । मलाई बढी सहयोग माओवादीहरुले गरेको हुनाले मैले मेरो इच्छाले नै यो दल रोजेर आएँ ।’ 

विमलाका श्रीमान तथा प्रदेश सभा सदस्य उत्तमकुमार वलीको निधनपछि उपनिर्वाचनमा नेकपाले उनलाई उमेद्वार बनाएको थियो । उक्त निर्वाचनबाट विमला प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन् । 


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विधेयक पारित हुँदा शिक्षा क्षेत्रका धेरै समस्या हल हुन्छन्ः राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुने विश्वास ...

मध्यपश्चिम विश्वविद्यालयले फेरि घोषणा गर्‍यो स्ववियु निर्वाचनको मिति, चैत १८ गते मतदान

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १८ गते हुने भएको छ । विश्वविद्यालयले शुक्रबार स्ववियु निर्वाचन कार्यता...

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला ...

बाँकेको सुधार गृहमा झडप, ५० जना प्रहरीको नियन्त्रणमा

बाँके ।   बाँकेको बालसुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन् भने प्रहरी टोलीले ५० जनालाई नियन्त्रणमा लिएको छ। डुडुवास्थित जयेन्दु बालसुधार गृहमा गए...

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ । आगामी वैशाख २२ गत...

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

काठमाडौँ । सम्मानित  सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ।  ...

लेखा परीक्षण प्रतिवेदन नबुझाउने तिस राजनीतिक दल कारबाहीमा पर्दै

काठमाडौं ।  निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ । कानुनले तोकेको समयसीमाभित्र ८९ राजनीति...

लेखा परीक्षण प्रतिवेदन नबुझाउने तिस राजनीतिक दल कारबाहीमा पर्दै

काठमाडौं ।  निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ । कानुनले तोकेको समयसीमाभित्र ८९ राजनीति...

राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन...

राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy