बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले नेकपा माओवादी केन्द्र प्रवेश गरेकोबारे मुख खोलेकी छन् । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेर उनले माओवादी प्रवेश गरेकोबारे जानकारी गराएकी हुन् ।
उनले कसैको दबाबमा नभइ आफ्नै खुसीले पार्टी परित्याग गरेको बताएकी छन् । 'आफू निर्वाचित हुँदा नेकपाबाट भएको र धेरै सहयोग माओवादीबाट पाएकोले अहिले माओवादीमा लागेको हुँ उनले भनिन् ‘म निर्वाचित भएर आउँदा नेकपा थियो । श्रीमानको निधन भएपछि म यहाँ आएँ । त्यतिखेर मैले माओवादी एमाले भन्ने पनि चिन्दैनथेँ म सामान्य गृहिणी । मलाई यो माओवादी/एमाले भन्ने मतलब थिएन । मलाई बढी सहयोग माओवादीहरुले गरेको हुनाले मैले मेरो इच्छाले नै यो दल रोजेर आएँ ।’
विमलाका श्रीमान तथा प्रदेश सभा सदस्य उत्तमकुमार वलीको निधनपछि उपनिर्वाचनमा नेकपाले उनलाई उमेद्वार बनाएको थियो । उक्त निर्वाचनबाट विमला प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - ११:१८
काठमाडौं। आईतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छ...
पौष ७ गते, २०८१ - ११:१४
काठमाडौं । बाल कलाकार सम्राट दाहाल यतिबेला किशोर अबस्थामा पुगेका छन् । उनको एकल अभिनयमा नयाँ गीत अस्ति भन्दा हिजो....को भिडियो दर्शकमाझ आएको छ । यो...
पौष ७ गते, २०८१ - ११:०१
दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहेकी छन् । लामो समयदेखि स्वयंसेविकाको क...
पौष ७ गते, २०८१ - १०:५१
डडेल्धुरा । अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभाव भएको छ । डडेल्धुरा र बझाङ कार्यक्षेत्र रहने गरी २०७५ सालमा स...
पौष ७ गते, २०८१ - १०:३३
सिराहा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्लामा सन् २०२४ मा ८८ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको जनाएको छ । ‘मानवअधिकार वर्ष पुस्तक सन्...
पौष ७ गते, २०८१ - १०:२९
काठमाडाैं । ब्राजिलमा भएको एक भयानक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । नास गेराइस राज्यको राजमार्गमा सो दुर्घटना भएको हो । सो दुर्घटनामा धेरै...
पौष ७ गते, २०८१ - १०:२६
काठमाडौं । ताराहरूले भरिएको आकाश र यसको सौन्दर्य देख्नु भएको होला। तपाईंले बाल्यकालमा ताराहरू गन्ने प्रयास गर्नुभएको होला, तर तपाईंले चाहेर पनि त्यसो ...
पौष ७ गते, २०८१ - १०:२३
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको...
पौष ६ गते, २०८१ - २१:४६
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् राज्यमन्त्री बम सवार प्रदेश ३–०१–०२४ च नम्बक...
प्रतिकृया लेख्नुहोस्: