Ntc summer Offer
Khabar Dabali १ चैत्र २०८१ शनिबार | 15th March, 2025 Sat
Investment bank

झापाको कोइला फ्याक्ट्रीमा भीषण आगलागी, करोडौं क्षति

खबरडबली संवाददाता

झापा । मेचीनगर नगरपालिका–१५ स्थित मिलकोटी स्थित बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।

 प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार  बिहान ३ बजे बिद्युत सर्ट भइ लागेको आगलागीका कारण १५ करोड बराबरको क्षति भएको छ । आगलागी भएको १२ घण्टा बिते पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना,प्रहरी,स्थानीयवासी परिचालित भएका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीले आगो नियन्त्रणको प्रयास भईरहेको जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ। यही १५ गते काठमाडौँमा हुन लागेको विरोध सभाको तयारी...

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ ।  भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्...

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

हेटौँडा । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षी...

प्रचण्डलाई ओलीको जवाफ- हामी कसैप्रति बदलाभाव राख्दैनौं, जथाभावी बोल्दै नहिँड्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक हिसाबले अस्थिरता, अन्योल, स्टन्टबाजी, जनतालाई धोका, भ्रम, अन्योल दिएकाले ...

एकीकृत समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला आज

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ।  पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्...

कालीमाटीमा कति छ आज तरकारी र फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...

निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला...

सोलुखुम्बुमा भाइरल सङ्क्रमण- फाप्लु अस्पतालको भवन सुविधासम्पन्न, जनशक्ति अभाव

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम,...

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

दमौली । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर ह...

अमेरिकाबाट फर्किएर पुर्ख्यौली जग्गामा कृषि उद्यम थालेका सुशिल

म्याग्दी । मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौँम...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy