चितवन । नदीमा बेपत्ता भएको चार दिनपछि एक जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१ स्थित त्रिशूलीमा पौडी खेल्ने क्रममा यही वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोष भनिने चामबहादुर सुनारी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । ठिमुरास्थित नदीमा पौडी खेल्ने क्रममा बेपत्ता उनको घटनास्थलबाट ६०० मिटर नारायणगढतर्फ शव फेला परेको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८१ - १६:१७
भैरहवा । रुपन्देहीको भैरहवामा यही मंसिर २१ गतदेखि ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही...
मंसिर १९ गते, २०८१ - १६:१३
चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका ...
मंसिर १९ गते, २०८१ - १६:०९
ललितपुर । अस्ट्रेलियामा ६ वर्ष बसेर स्वदेश फर्किएका ललितपुर सुनाकोठीका एक युवा श्रीमती बलात्कारको मुद्दामा पक्राउ परेका छन् । २७ वर्षका परिवर्तित नाम ...
मंसिर १९ गते, २०८१ - १५:५६
काठमाडौं । काठमाडौंको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवा...
मंसिर १९ गते, २०८१ - १५:५१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्। गणतन्त्र सेनानी कोषले आयोजना गरेक...
मंसिर १९ गते, २०८१ - १४:३५
ताप्लेजुङ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भ...
मंसिर १९ गते, २०८१ - १४:३०
सुनसरी । सुनसरीको धरानबाट प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट गएराति प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको हो । ...
मंसिर १९ गते, २०८१ - १४:२७
काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउन लागेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा अोली चीन भ्रमणमा रहेका बेला भुट...
मंसिर १९ गते, २०८१ - १४:१३
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष डा। बाबुराम भट्टराईले सीमित क्षेत्रमा भएको उपनिर्वाचनलाई लिएर हौसिनुपर्ने ...
मंसिर १९ गते, २०८१ - १३:३६
कठमाडौं । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्जमा एनटीसी मोबाइल पोइन्ट अफ सेल रिचार्जमा बोनस उपलव्ध गराएको छ । कम्पनी...
प्रतिकृया लेख्नुहोस्: