Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८२ सोमबार | 28th April, 2025 Mon
Investment bank

नारायणी कलिले जन्माएको छावाको नाम राखियो ‘शेषचन्द्र गज’, जसलाई तस्करले मारेका थिए

रासस

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीको नामबाट राखिएको छ । एघार दिन अघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार ‘शेषचन्द्र गज’ राखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए । उनी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो ।

निकुञ्जले संरक्षण शहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीको सम्झनामा छावाको नाम राखिएको वरालले जानकारी दिए । चौधरीको स्मृतिमा माडी ठोरी हुलाकी सडकको निकुञ्ज क्षेत्रमा पार्टी र चौतारी वनाउने योजना रहेको बरालले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजेन्द्र लिङदेनको अभिव्यक्तिमा कांग्रेसको आपत्ति, भन्यो- आरोप पुष्टि गरेर देखाउनू

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। का...

प्रहरीले दमन गरेको भन्दै आन्दोलन थप चर्काउँदै शिक्षक, अध्यक्ष सुवेदीको प्रश्न- पीडाले तपाईँलाई घोच्दैन ?

काठमाडौं । प्रहरीले दमन गरेको भन्दै शिक्षकहरूले आन्दोलन थप सशक्त बनाउने भएका छन्।  आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले ...

देशमा पश्चिमी वायुको प्रभाव- यी स्थानमा हुँदैछ आज वर्षा र हिमपात

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट...

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरि...

८८ कम्पनीको ५६ अर्ब ३३ करोड रुपैयाँबराबरको आईपीओ आउँदै

काठमाडौं । ५६ अर्ब ३३ करोड १९ लाख रुपैयाँभन्दा बढीका ८८ वटा कम्पनी आईपीओ जारी गर्नका लागि पर्खाइमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार अ...

भावी नेतृत्वका लागि देउवामाथि पूर्वपदाधिकारीहरूको दबाब, गगनलाई रोज्नसक्ने आशंका

काठमाडौं । कांग्रेसका ६ पूर्वपदाधिकारीले पार्टीको भावी नेतृत्व संस्थापनपक्षबाटै अघि सार्न पार्टीका सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै लगेका छन् ।...

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गएराति रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरमा लु ३ च २३७७ नम्बरको जिप दुर्घटनामा परेको ...

प्रहरीले भन्यो : तीनकुने घटनामा कांग्रेस सह-महामन्त्रीका छोरा संलग्न छैनन्

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाड...

हावाहुरीले घरका छाना उडायो, खेवाङ अन्धकारमा

ताप्लेजुङ । हावाहुरीले ताप्लेजुङका विभिन्न स्थानमा क्षति पुर्याएको छ । हावाहुरीले फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा स्थानीयको घरका छाना उडाएको छ । फु...

माओवादीले भन्यो- शिक्षकमाथि भएको दमन सर्वोच्चको आदेशको समेत ठाडो उल्लङ्घन हो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending