काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभा निर्वाचनमा आफूलाई जिताउन एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आग्रह गरेका छन् । मंगलबार दिउँसो १:३० बजे कोटेश्वरस्थित नेता नेपाल निवास पुगेर थापाले आग्रह गरेका हुन् ।
‘उहाँहरुबीच दिउँसो १:३० बजे भेटवार्ता भएको थियो,’ गृहमन्त्री थापाका प्रेस विज्ञ किरण भट्टराईले भने, ‘पार्टीभित्रको विवाद मिलाउने, सांगठनिक र राजनीतिक विषयसँगै राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल भयो ।’
उपनिर्वाचन जेठ ६ गते हुँदै छ । त्यसको दुई दिनअघि थापा नेता नेपाललाई भेट्न पुगेका हुन् । नेता नेपालको समूहले बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै गठबन्धन बनाएर खिमलाल देवकोटालाई साझा उमेदवार मानेका छन् । देवकोटा नेता नेपालनिकट हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - १०:२१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा एमाले निकट अनेरास्वियु विभाजित भएको छ । ३१औं जिल्ला अधिवेशन विवादित बन्दा दुई समूह निर्माण भएका हुन् । अधिवेशनबा...
पौष ८ गते, २०८१ - १०:१९
धनगढी । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपा...
पौष ८ गते, २०८१ - १०:१९
धनगढी । अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपा...
पौष ८ गते, २०८१ - १०:१०
महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ । जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले हिं...
पौष ८ गते, २०८१ - १०:१०
महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ । जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले हिं...
पौष ८ गते, २०८१ - १०:०८
काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ ...
पौष ८ गते, २०८१ - १०:०६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा अवस्थित देशकै ठूलो कारागारले कैदीबन्दीको दिसाजन्य लेदोबाट बायोग्यास उत्पादन गर्ने तयारी गरेको छ । खानेपानी मन्त्...
पौष ७ गते, २०८१ - १२:४७
काठमाडौं । नेपाल टेलिकमले विगत १० वर्षयताकै कम लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रतिशेयर ३० रुपैयाँ नगद ला...
पौष ७ गते, २०८१ - १२:४४
कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...
पौष ७ गते, २०८१ - १२:४४
कास्की । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी ग...
प्रतिकृया लेख्नुहोस्: