Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

यी हुन् संसद्‌ विघटनविरुद्ध हस्ताक्षर गर्ने १४६ सांसद (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौँ । संसद्‌ विघटनविरुद्ध सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट दायर गरेको छ । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले (खनाल–नेपाल समूह), जसपा (डा. बाबुराम भट्टराई-उपेन्द्र यादव समूह) र जनमोर्चाका सांसदले हस्ताक्षर गरेर सांसदहरु अदालत पुगेर रिट दायर गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।

रिटमा कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जना निवेदकको हस्ताक्षर छ । 

रिटमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेका २३ , जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ जना सांसदको हस्ताक्षर छ ।

अहिले सार्वजनिक भएको रिटको सारसंक्षेपमा जेठ ८ गते भएका निर्णय तथा कारबाहीहरु असंवैधानिक र गैरकानुनी घोषणा गर्न पनि माग गरिएको छ ।

हस्ताक्षर गर्ने सांसदहरू
शेरबहादुर देउवा 
पुष्पकमल दाहाल ‘प्रचण्ड’  
माधवकुमार नेपाल 
झलनाथ खनाल 
उपेन्द्र यादव 
दुर्गा पौडेल  
डा. बाबुराम भट्टराई 
शंशाक कोइराला 
प्रकाशमान सिंह 
बालकृष्ण खाण 
देव प्रसाद गुरुङ
पुष्पा भुषाल गौतम
अतहर कमाल मुसलमान
अभिषेकप्रताप शाह
डा. अमरेशकुमार सिंह
उमा रेग्मी
उमाकान्त चौधरी
उमेश श्रेष्ठ
कर्मा घले
किशोर सिंह राठौर
गगनकुमार थापा
चित्रलेखा यादव
जीप छिरीङ लामा
डा. डिला संग्रौला (पंत)
तेजुलाल चौधरी
दिलेन्द्र प्रसाद वडू
दिव्यमणि राजभण्डारी
देवप्रसाद तिमिल्सीना
देवेन्द्रराज कण्डेल
नमिता कुमारी चौधरी
नागेन्द्र कुमार राय
लालकाजी गुरुङ 
डा. नारायण खड्का
स्मृती नारायण चौधरी 
पद्म नारायण चौधरी
सुजाता परियार 
पार्वता डि.सि. चौधरी
प्रकाश रसाइली स्नेही
प्रदीप गिरी
प्रमिला राई
प्रमोदकुमार यादव 
बहादुर सिंह लामा
भरतकुमार शाह 
भीमसेनदास प्रधान 
महेन्द्र कुमारी लिम्बु 
मान बहादुर विश्वकर्मा 
डा. मिनेन्द प्रसाद रिजाल 
मिना सुब्बा 
मीन वहादुर विश्वकर्मा 
मीना पाण्डे 
मीनाक्षी झा 
मोहन आचार्य 
मोहन प्रसाद पाण्डे
राजेन्द्रकुमार के.सी.
रामबहादुर विष्ट
रंगमती शाही
लक्ष्मी परियार 
विनोद कुमार चौधरी
विमला नेपाली
सञ्जयकुमार गौतम
सत्यनारायण शर्मा खनाल
सर्वत आरा खानम हलुवाइनी
सिताराम महतो
सीतादेवी यादव
सुजाता कोइराला
सुवर्ण ज्वारचन
हिरा गुरूङ 
ज्ञानेन्द्रबहादुर कार्की 
मोहमद इस्तियाक राई 
प्रदिप यादव 
रामबाबु कुमार यादव 
लिला सिटौंला 
राम सहाय प्रसाद यादव 
डा. सुरेन्द्र यादव 
सर्य नारायण यादव सुरज 
महेन्द्र राय यादव 
राजेन्द्र श्रेष्ठ 
भीमबहादुर रावल  
सुरेन्द्र प्रसाद पाण्डे 
घनश्याम भुषाल 
मुकुन्द न्यौपाने 
यज्ञराज सुनुवार 
भवानी प्रसाद खातुन 
सोमप्रसाद पाण्डे 
बिरोध खतिवडा 
जीवनराम श्रेष्ठ 
कृष्णलाल महर्जन 
झपट बहादुर रावल 
मेटमणी चौधरी 
कल्याणी कुमारी खड्का 
लक्ष्मी कुमारी चौधरी 
सरला कुमारी यादव 
निरा देवी जैरु 
कलिला खातुन 
रामकुमारी झाक्री 
पुष्पाकुमारी कर्ण कायस्थ 
दिपप्रकाश भट्ट
नारायण प्रसाद खतिवडा 
अञ्जना विशंखे 
अमनलाल मोदी 
अमृता थापा 
इन्दु कुमारी शर्मा 
दुर्गा बहादुर रावत 
कमला रोक्का 
कृष्ण बहादुर महरा 
गंगा बहादुर तामाङ 
गजेन्द्र बहादुर महत 
गिरिराजमणि पोखरेल 
चक्रपाणी खनाल 
चाँदतारा कुमारी 
चुडामणी खड्का 
छक्क बहादुर लामा 
जर्नादन शर्मा 
जयपुरी घर्ती 
टेकबहादुर बस्नेत 
दिल कुमारी शाह 
दुर्गा कुमारी वि.क. 
दुर्गा बहादुर रावत 
देवप्रसाद गुरुङ 
देवेन्द्र पौडेल 
धर्मशिला चापागाँई 
पम्फा भुसाल 
पुर्ण कुमारी सुवेदी 
वोधकुमारी यादव 
महेश्वर गहतराज अथक 
मातृका प्रसाद यादव 
यशोदा गुरुङ सुवेदी 
रामकुमारी चौधरी 
रामेश्वर राय यादव 
रेखा शर्मा 
बर्षमान पुन 
बिना मगर 
शक्ति बहादुर बस्नेत 
शशी श्रेष्ठ 
शिव कुमार मण्डल 
श्याम कुमार श्रेष्ठ 
सत्य पहाडी 
सन्त कुमार थारु 
सुदन किराँती 
सुरेन्द्र कुमार कार्की 
सुरेश कुमार राई 
सुरेशचन्द्र दास 
हरिबोल प्रसाद गजुरेल 
हरिराज अधिकारी 
हितबहादुर तामाङ 
हेमकुमार राई

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE