काठमाडौं । संसद विघटन गरी कामचलाउ हैसियतमा रहेको ओली नेतृत्वको सरकारका अर्थमन्त्री बिष्णु पौडेलले जेठ १५ गते अध्यादेश मार्फत आर्थिक वर्ष ०७८÷७९ को करिब साढे १६ खर्ब रुपयाँको बजेट सार्वजनिक गरे ।
बजेटमा नेपालको ढुङ्गा–गिटी निकासी गरी व्यापार घाटा सन्तुलन गर्ने भनिएपनि सरकारको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
सरकारको नीतिले वातावरण नै असन्तुलित भई भविष्यमा तराई क्षेत्र मरुभूमिकरण हुने चिन्ता व्यक्त गर्दै बुधबार विभिन्न राजनीतक, विज्ञ समूह लगायत विभिन्न संघ–संस्थाहरुले वक्तव्य मार्फत कटु आलोचना गरेका छन् । कामचलाउ हैसियतमा रहेको सरकारले देश र वातावरणलई दुरगामी प्रभाव पर्ने कार्यक्रम अध्यादेश मार्फत किन ल्याउनु पर्यो भन्ने विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे, नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्मा र नेकपा एमालेका नेता विष्णु रिजाल सँग बहस गरेका छन् –
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २१ गते, २०७९ - ०९:५५
काठमाडौं । मेलम्चीमा भारी वर्षाका कारण मेलम्ची तटिय क्षेत्रमा सतर्कता अपानाउन भनिएको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्...
श्रावण २१ गते, २०७९ - ०९:२३
नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपाली...
श्रावण १९ गते, २०७९ - ११:१९
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्स नेपा...
श्रावण १९ गते, २०७९ - ११:०२
काठमाडौ। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि हुने मतदान प्रभावित हुने भएको छ । देशको सरका...
श्रावण १८ गते, २०७९ - ११:४१
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी...
श्रावण १८ गते, २०७९ - १०:३१
सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ । सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र...
श्रावण १६ गते, २०७९ - १३:००
काठमाण्डौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । आज...
श्रावण १६ गते, २०७९ - १२:१३
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग नेपालल राष्ट्रिय भेलाको तयारी तिव्र बनाएको छ । आउँदो भाद्र ३ र ४ गते काठमाडौं...
श्रावण १६ गते, २०७९ - ११:१४
काठमाडौं। निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानून बमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको...
श्रावण १६ गते, २०७९ - १०:१२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विल्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ पुुर्जी जारी भएको छ ...
प्रतिकृया लेख्नुहोस्: