Ntc summer Offer
Khabar Dabali ३० माघ २०८१ बुधबार | 12th February, 2025 Wed
Investment bank

केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नबारे छलफल गर्न माधव समूहको स्थायी कमिटी बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको बैठक शनिबार दिउँसो बस्ने भएको छ । केन्द्रीय कमिटीको दुई दिने बैठकल समापन लगत्तै नेपाल समूहले आजको लािग स्थायी कमिटीको बैठक बोलाएको हो।

दिउँसो एक बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बुझिएको छ । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली समूहसंग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुमाथि छलफल केन्द्रीत हुने नेता युवराज ज्ञवालीले बताए । भर्चुअल बैठका धेरैले अध्यक्ष ओली पार्टी एकताप्रति इमान्दार नभएको भन्दै वार्ता वा छलफलको नाममा धेरै अलमलिनु नहुने धारणा राखेका छन् । उनीहरुको भावना समेटेर अगाडि बढ्ने उनले बताए । उनले अब पार्टी अध्यक्षले जेठ २ मा फर्किर मात्रै सुख नपाउने भन्दै संसद विघटन गरेकोमा आत्माआलोचना गर्नुपर्ने जिकिर गरे । 

नेपाल समूहका एमाले नेता युवराज ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई तिहाइ बहुमतमा रहेको सत्ता गठबन्धन राष्ट्रिय सभामा अल्पमत, उपेन्द्रले अड्को थाप्दा अध्यादेश अलपत्र

काठमाडौं । प्रतिनिधिसभामा दुई तिहाइ बहुमतमा रहेको सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा बहुमत नहुँदा सरकारले संसद् अधिवेशन नचलेका समयमा जारी गरेका छवटा अध्...

एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती-११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी ए...

सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्किए

गलकोट । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको ...

बालिका बन्धक बनाई श्रमशोषण गर्ने एमाले सांसद शर्मालाई उन्मुक्ति

जिल्ला र उच्च सरकारी वकिलले गरे मुद्दा नचलाउने निर्णय, महान्यायाधिवक्ता कार्यालयबाट सदरको तयारी

सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिदै

सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका-३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइम...

मुस्ताङको लुरी गुम्बा ओझेलमा

म्याग्दी । मुस्ताङको लोघेकर-दामोदरकुण्ड गाउँपालिका-४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बार...

दशौँ राष्ट्रिय खेलकुदः भारात्तोलन र जुडोका खेलाडी छनोट

कैलाली । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा भारात्तोलन र जुडोका खेलाडी छनोट भएका छन् ।  सुदूरपश्चिम प्रदेश खेलकुद...

गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो

एक करोड ५२ लाख राजस्व असुल

शंकर पोखरेलको संशययुक्त स्टाटस : कांग्रेस र एमालेको सहकार्य तोड्ने अभीष्ट पूरा हुन दिइने छैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरणविरुद्ध अनेकन भ्रम र अफवाह फैलाइएको बताएका छन् ।  सोमबार राति फेसबुकमा स्टाटस ले...

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

बरहथवा  । सर्लाहीको हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy