Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा होटेल सञ्चालक सहित तीन जना प्रहरी नियन्त्रणमा

खबरडबली संवाददाता

सुर्खेत । लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले हेटेल सञ्चालक सहित तीन जनालाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको  गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका होटल सञ्चालक विनोद पुन रहेको प्रहरी कार्यलय सुर्खेतले जनाएको छ । 

होटलमा लिएर मदिरा सेवन गराई ती युवतीमाथि दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड बएपछि स्थानीयले त्यसको विरोध गरेका थिए ।

उनीहरुले तत्काल भिडियो बनाउनेमाथि कानूनी कारवाही गर्न प्रहरीलाई दवाव दिएपछि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय राउटे समुदायमा  युट्युबरहरु प्रवेश गर्ने, बोल्न लगाउने, भिडियो बनाउने र समाजिक सञ्जालमा अपलोड गर्ने क्रम बढ्दै गएको छ । 

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा

वीरगञ्ज । तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ । पुरातात्विक सम्पदामा स्थानीय,...

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।  दक्षिण कोरियाली...

सस्तियो तरकारी- गोलभेँडाको मूल्य किलोको ३५ मा झर्‍यो, काउलीको भाउ २५ मात्रै

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकत...

सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि

काठमाडौँ । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ ...

विशाल महोत्सव : ४० करोड तीर्थयात्रीका लागि अस्थायी सहर निर्माण गर्दै भारत

काठमाडौं । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ। यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्त...

दक्षिण कोरियामा १८१ जना सवार जहाज दुर्घटना, २८ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना भएको छ। आइतबार बिहान ९ बजे दक्षिणी जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै जेजु एय...

एमालेबाट निष्कासित भीम रावललाई एकीकृत समाजवादीको निम्तो, के गर्लान् ?

काठमाडौं । नेकपा एमालेको सङ्गठित सदस्यबाट निष्कासित भएका पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावललाई माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो...

व्यावसायिक प्याज खेतीमा जुट्दै किसान

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय...

स्कुलबाटै भूमिगत भएका सापकोटा, जो स्नातकोत्तर गरेर सांसद भएपछि भए दीक्षित

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित माधव सापकोटा सुबोध त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा दीक्ष...

अदालतको निर्देशन र प्रशासनको हस्तक्षेपले पनि रोकिएनन् जीवनराम, तेस्रोपटक बने एनओसी अध्यक्ष

काठमाडौं । अदालतको निर्देशन र प्रशासनको हस्तक्षेपबिच जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकाल नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा निर्वाचित भएका छन्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy