Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

जसपा उपेन्द्र पक्षद्वारा प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टीले प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ।

बहुमत सांसदहरुको हस्ताक्षर सहित पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा राउतलाई संसदीय दलको नेतामा चयन गरेको उपेन्द्र यादव पक्षका एक नेताले जानकारी दिए ।

जसपाका अर्का अध्यक्ष महन्त ठाकुरले पार्टी निर्णय विपरित ओली नेतृत्वको सरकारमा सहभागी भएको भन्दै उपेन्द्र यादव प्रदेश २ को सरकार पुर्नगठन गर्नको लागि केही दिनदेखि जनकपुरधाममै रहदै आएका छन् ।

केन्द्रमा अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गरेका यादवले प्रदेश २ मा कांग्रेस वा माओवादीको सहयोगमा सरकार पर्नगठन गर्ने तयारीमा लागेका छन् ।

जनकपुरधाममा जारी बैठकमा पूर्व समाजवादी र जसपाका सांसद गरी ३६ जनाले हस्ताक्षर गरिएको बुझिएको छ । एक नेताका अनुसार पूर्वराजपाका तर्फबाट सरकारमा सहभागी  भएका मन्त्रीहरुलाई हटाइ कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी भइरहेको छ ।

केन्द्रमा ओली नेतृत्वको सरकारमा महन्थ ठाकुर समूह ८ मन्त्री सहित १० जना मन्त्री सहभागी भएका छन् । 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक घाइते

काठमाडौं । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  सोमबार साँझ गोदावरी नगरपालिका ३ मोतीचौरमा लुम्बिनी प्रदेश ०१–००२ प ६६६३ नम्बर...

छविको सकिएलगत्तै रवि लामिछानेको बयान लिने तयारी

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर मुद्दाका प्रतिवादीको बयान आज पनि जिल्ला अदालत कास्कीमा जारी रहने भएको छ ।  सोमबार पहि...

झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल

फुङ्लिङ । जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन् । पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्मा...

ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाही । नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको फरहदवामा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  हरिपुर नगरपालिका–३, फर...

लोप हुँदै जुम्लाको तरबार नाच

जुम्ला । शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच लोप हुने क्रममा छ। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच ल...

परराष्ट्रमन्त्री देउवाको दिल्लीदौड- अघिल्लो पटक मोदीको रातो कार्पेट, अहिले कसैले भेट्नै मानेनन् !

काठमाडौं । परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आरजु देउवा भदौ २ गते नयाँदिल्ली पुगेकी थिइन्। जहाँ उनलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको थ...

वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ...

तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवार...

बन्दीपुरमा बास बस्ने पर्यटकको कमी

तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा ...

भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन

काठमाडौं । भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन अदालतबाट भ्रष्टाचारी ठहर भएका सत्तारूढ कांग्रेस ने...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy