काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले ठूलो मात्रामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका सात वटै प्रदेश प्रमुखलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोरोना महामारीविरुद्ध केन्द्रदेखि स्थानीय तहसम्म अभियान चालेकाले विभिन्न ठाउँबाट सहयोग प्राप्त स्वास्थ्य सामाग्री हस्तान्तरण भएको हो ।

उक्त सामाग्री प्रदेश कमिटीले प्रदेशमा रहेका अस्पताल, जिल्ला कमिटीले जिल्लामा रहेका अस्पताल र पालिका कमिटीले वडावडामा स्वास्थ्य पुर्याएर स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नेछन् ।
-890.jpg)
चीनले पठाएको एन ९५ माक्स १ लाख वटा र अम्सिजन जेनेरेटर २० वटा प्रदेश कमिटीलाई प्रचण्डले हस्तान्तरण गरेका छन् ।
-890.jpg)
त्यस्तै माओवादी केन्द्र प्रवास समन्वय कमिटीबाट प्राप्त एन्टिजीन (६० बट्टा) ३००० वटा, थर्मल गन १०० वटा, अक्सिमिटर १००० वटा, अक्सिजन सिलिन्डर ४० ली. (खाली) ३० वटा, अक्सिजन सिलिन्डर १० ली. (खाली) ६ वटा, अक्सिजन सिलिन्डर १० ली. (भरेको) ४ वटा, पीपीई सेट ७०० वटा, सिर्जिकल ग्लब्स ४५ बट्टा र सेनिटाइजर (३०० एमएल) २०० वटा हस्तान्तरण गरिएको छ ।
-890.jpg)
त्यसैगरी माओवादीको स्वास्थ्य विभाग/ संगठनबाट प्राप्त सर्जिकल मास्क ३२०० वटा, सर्जिकल माक्स (दयाराम कार्की) ५००० वटा, पीपीई गाउन ४०० वटा, सेनिटाइजर ५ लिटरको २ वटा, सेनिटाइजर १० लि. २० वटा, फेस माक्स १ सय वटा र केएन ९५ माक्स ४ सय वटा हतान्तरण भएको छ ।

सहयोग गर्ने चीन, प्रवासमा रहेका माओवादी संगठित नेपाली जनप्रगतिशील मञ्च र सहयोगी दाताहरूलाई प्रचण्डले धन्यवाद दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: