सप्तरी । कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा खटिनुभएका प्रहरी, स्वास्थ्यकर्मीका साथै सङ्क्रमित र हेरचाहका लागि खटिने कुरुवाका लागि आज सप्तरीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
सप्तरीको विभिन्न प्रहरी कार्यालय र आइसोलेशन केन्द्रमा एकै दिन स्वास्थ्य तथा सरसफाइ एवं मर्यादित कीट वितरण गरेको समग्र जनउत्थान केन्द्रले जानकारी दिएको छ । आइसोलेशन केन्द्रमा कोभिड सङ्क्रमित र कुरुवालाई लक्षित गर्दै विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलालले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - २१:१९
रामेछाप । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धु...
मंसिर १० गते, २०८१ - २१:०९
ओखलढुंगा । ओखलढुंगामा १३ वर्षीय नातीले गरे हजुर आमाको हत्या गरेका छन् । जिल्लाको खिजिदेम्बा गापा–६ की ८२ वर्षीया ठगमाया सुनुवारको १३ वर्षीय नातिले हत्...
मंसिर १० गते, २०८१ - २१:०४
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका बासिन्दाहरूले मंसिर २० गतेदेखि फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएसँगै फोहोरमैला व्य...
मंसिर १० गते, २०८१ - २०:३५
भैरहवा । आगामी मंसिर २० देखि भैरहवामा सुरु हुने लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र पारिएको छ । आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान ...
मंसिर १० गते, २०८१ - २०:२२
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले फाइल अड्काएर जनतालाई दुःख नदिन कर्मचारीसँग आग्रह गरेका छन् । मन्त्रमलयले प्रथम त्रैमासिकको सम...
मंसिर १० गते, २०८१ - २०:१०
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सेल गठन गर्ने भएको छ । सामाजिक सञ्जालको प्रयोग र परिचालनलाई पार्टी हितका निम्ति प्रभावकारी ढंगले...
मंसिर १० गते, २०८१ - २०:०८
ललितपुर । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाट...
मंसिर १० गते, २०८१ - १५:४३
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक ए...
मंसिर १० गते, २०८१ - ११:०५
म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झ...
मंसिर १० गते, २०८१ - ११:००
मकवानपुर । मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार राती ८स्४५ बजेको समयमा हेटौंडा–१...
प्रतिकृया लेख्नुहोस्: