Ntc summer Offer
Khabar Dabali १५ पुष २०८१ सोमबार | 30th December, 2024 Mon
Investment bank

२७६० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति छ ?

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २,७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै ४०१७ जना निको भएका छन् । २४ घण्टामा ३३ जनाले ज्यान गुमाएका छन् । देशमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमको सामाजिक उत्तरदायित्वः हरियाली संरक्षणदेखि विद्यालय र वृद्धाश्रमलाई

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार व्यावसायिक...

घटयो नेप्से, ५ अर्ब ४७ करोड बढीकाेे काराेबार

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेको छ। साताको पहिलो दिन दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएर अडिन पुग...

कर आतंककाकाे विरुद्व काठमाडौंमा आजपाको प्रदर्शन

काठमाडौं । आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज...

कपुरकोट कृषि सहकारीले कोसेली घर संचालन गर्ने

सल्यान  । सल्यानको कपुरकोट कृषि सहकारी संस्थाले पशुपालन तथा तरकारी खेतीमा सवा ३ करोडभन्दा बढी रकम लगानी गरेको छ । संस्थाले उत्पादनमुखी क्षेत्रलाई प्रा...

सभापतिसँग कुनै मतभेद छैनः डा.शेखर कोइरालाले

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापतिसँग आफ्नो कुनै मतभेद नरहेको प्रष्टीकरण दिएका छन् । प्रेस युनियन धनुषाले आइतबार जनक...

काठमाडाैंमै हतियार कारोबार, कोटेश्वरबाट पेस्तोल सहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ...

पिताको स्मृतिमा जग्गा खेल मैदान बनाउन जग्गा दान

मोरङ । उर्लाबारी-९  थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ ।  स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा  स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृ...

पिताको स्मृतिमा जग्गा खेल मैदान बनाउन जग्गा दान

मोरङ । उर्लाबारी-९  थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ ।  स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा  स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृ...

ग्लोबल आईएमई बैंक १९ औँ वर्षमा: यस्ता छन् १८ वर्षे यात्रा र आगामी योजना

काठमाडाैं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते ...

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक संकट

काठमाडौं । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy