Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

राष्ट्रिय सहमतिमा प्रतिनिधिसभालाई जिवित राख्छौं, बहुत गुम्दैन –पौडेल

देवेन्द्र पौडेल

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले स्थापित मुल्य, मान्यता भन्दा बाहिर जान सक्नुहुन्न । राष्ट्रिय सहमतिभन्दा बाहिर जान सक्नुहुन्न । देश र जनताका लागि खोलिएको पार्टी हो भने यी मुद्दामा संगै आउन बाध्य हुनुहुन्छ ।

संविधान, लोकतन्त्र, विधि, पद्धति र प्रणालीको रक्षाका लागि हामी पहल कदमी गर्छौ । वामलोकतान्त्रिक गठबन्धन बनाएर व्यवस्थालाई बचाउन लागि पर्छौ। यतिबेला देश र जनतालाई बचाउन अन्य कुनै विकल्प छैन । जनताले लामो संघर्ष, त्याग, वलिदानबाट प्राप्त उपलब्धि बचाउन हामी गम्भिर भएर लाग्छौं । यस विषयमा हामीले माधव नेपालसँग पनि निरन्तर कुरा गरिराखेका छौं । वामलोकतान्त्रिक शक्ति निर्माण गरेर मुलुकलाई निकास दिन्छौं । 

यसको मतलब माधव समूहसँग मात्र होइन हामी सबै राजनीतिक शक्तिसँग मिलेर संविधान, विधि, प्रणालीको रक्षाका निम्ति हामी संस्थागत पहल गर्छौ । एजेण्डा तय गरेर राष्ट्रिय सहमति गरेर जान सक्यौं भने देशले निकास पाउँछ । अहिलेको अवस्थामा एमाले पनि देश, जनता, संविधान भन्दा बाहिर जना सक्दैन । सर्वोच्च अदालतको निर्णय, हामीले प्राप्त गरेको उपलब्धि समावेशी, समानुपातिक, लोकतान्त्रिक गणतन्त्रभन्दा बाहिर जान सक्नुहुन्न  ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले स्थापित मुल्य, मान्यता भन्दा बाहिर जान सक्नुहुन्न । राष्ट्रिय सहमतिभन्दा बाहिर जान सक्नुहुन्न । देश र जनताका लागि खोलिएको पार्टी हो भने यी मुद्दामा संगै आउन बाध्य हुनुहुन्छ । त्यसकारण हामी भविष्यमा सहकार्य गरेर जान्छौं । तत्काल एमालेका साथीहरुलाई केही अप्ठ्यारो होला । विस्तारै उहाँहरु पनि राष्ट्रिय सहमतिका साथ सहकार्य गरेर अघि बढ्नुहुन्छ । 

(पौडेल नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुनुहुन्छ ) 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy