कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले स्थापित मुल्य, मान्यता भन्दा बाहिर जान सक्नुहुन्न । राष्ट्रिय सहमतिभन्दा बाहिर जान सक्नुहुन्न । देश र जनताका लागि खोलिएको पार्टी हो भने यी मुद्दामा संगै आउन बाध्य हुनुहुन्छ ।
संविधान, लोकतन्त्र, विधि, पद्धति र प्रणालीको रक्षाका लागि हामी पहल कदमी गर्छौ । वामलोकतान्त्रिक गठबन्धन बनाएर व्यवस्थालाई बचाउन लागि पर्छौ। यतिबेला देश र जनतालाई बचाउन अन्य कुनै विकल्प छैन । जनताले लामो संघर्ष, त्याग, वलिदानबाट प्राप्त उपलब्धि बचाउन हामी गम्भिर भएर लाग्छौं । यस विषयमा हामीले माधव नेपालसँग पनि निरन्तर कुरा गरिराखेका छौं । वामलोकतान्त्रिक शक्ति निर्माण गरेर मुलुकलाई निकास दिन्छौं ।
यसको मतलब माधव समूहसँग मात्र होइन हामी सबै राजनीतिक शक्तिसँग मिलेर संविधान, विधि, प्रणालीको रक्षाका निम्ति हामी संस्थागत पहल गर्छौ । एजेण्डा तय गरेर राष्ट्रिय सहमति गरेर जान सक्यौं भने देशले निकास पाउँछ । अहिलेको अवस्थामा एमाले पनि देश, जनता, संविधान भन्दा बाहिर जना सक्दैन । सर्वोच्च अदालतको निर्णय, हामीले प्राप्त गरेको उपलब्धि समावेशी, समानुपातिक, लोकतान्त्रिक गणतन्त्रभन्दा बाहिर जान सक्नुहुन्न ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले स्थापित मुल्य, मान्यता भन्दा बाहिर जान सक्नुहुन्न । राष्ट्रिय सहमतिभन्दा बाहिर जान सक्नुहुन्न । देश र जनताका लागि खोलिएको पार्टी हो भने यी मुद्दामा संगै आउन बाध्य हुनुहुन्छ । त्यसकारण हामी भविष्यमा सहकार्य गरेर जान्छौं । तत्काल एमालेका साथीहरुलाई केही अप्ठ्यारो होला । विस्तारै उहाँहरु पनि राष्ट्रिय सहमतिका साथ सहकार्य गरेर अघि बढ्नुहुन्छ ।
(पौडेल नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुनुहुन्छ )
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: