काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा ११ किलो सुन नै गायब पारिएको खुलेको छ । केपी ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने निर्णय गरेको थियो ।
पशुपतिमा १०८ किलो सुनको जलहरी लगाउँदा राष्ट्रपतिलाई समेत ढाँटेर ११ किलो कम परिमाणको सुन लुकाई ९७ किलो मात्र सुन लगाइएको भन्दै अख्तियारमा उजुरी परेपछि सुन गायब पारिएको खुलेको हो ।
गत फागुन १२ गते राष्ट्रपतिबाट पुजा गरि उद्घाटन गरिएको जलहरीमा सुन कम लगाइएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण कागजात नियन्त्रणमा लिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए ।
अख्तियारमा परेको उजुरीमा जलहरी लगाउन सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन सचिव यादव कोइरालाको संयोजकत्वमा जलहरी निर्माण अनुगमन समिति समेत गठन भएको र उक्त समितिमा पुरातत्व विभागको महानिर्देशक, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, कार्यकारी निर्देशक, कोषका सदस्य राजु खत्री समेत रहेको टोलीले नै अनियमितता गरेको आरोप लगाइएको आर्थिक दैनिकमा समाचार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २५ गते, २०८३ - २२:१२
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...
बैशाख २५ गते, २०८३ - २२:०४
काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ । कामपाको वातावरण...
बैशाख २५ गते, २०८३ - २१:५९
काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...
बैशाख २५ गते, २०८३ - २१:४८
सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी
बैशाख २५ गते, २०८३ - २१:२२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...
बैशाख २५ गते, २०८३ - २१:१६
काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...
बैशाख २५ गते, २०८३ - २१:०५
काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...
बैशाख २५ गते, २०८३ - २०:५७
काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् । ...
बैशाख २५ गते, २०८३ - २०:४९
काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...
बैशाख २५ गते, २०८३ - २०:४२
मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ। वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...


प्रतिकृया लेख्नुहोस्: