संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै एक महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमाले माधव समूहका समर्थनमा साउन ३ गते संसद्बाट विश्वासको मत लिन प्रधानमन्त्री देउवा सफल भएका थिए । एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिमण्डल विस्तार हुन नसक्दा सरकारले प्रभावकारी ढंगबाट काम गर्न सकेको छैन । यस्तै सत्ता गठबन्धन दलहरूभित्र आन्तरिक समस्या व्यवस्थापन गर्न नसक्दा सरकारले न्यूनतम साझा नीति तथा कार्यक्रमसमेत ल्याउन सकेको छैन ।
अहिलेसम्म गठबन्धन दलभित्र कसले कुन मन्त्रालय कति पाउने र कसलाई सररकामा पठाउने भन्ने विषयमा दलहरूबीच आन्तरिक किचलो हुँदा कोरोना महामारी, प्राकृतिक विपत्ति, महंगी, सिथिल अर्थतन्त्रलाई चलायमान गराउने विषयमा सरकारले ठोस कदम चाल्न सकेको छैन ।
सरकारले मन्त्रिपरिषद् विस्तार साझा नीति तथा कार्यक्रम ल्याउनका लागि गाँठो कहाँ कसियो ? कहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ? सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम कस्तो हुनुपर्छ भन्ने विषयमा खबरडबलीका सम्वाददाता गणेश पाण्डेले सत्ता गठबन्धन दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ र जसपाका नेता महिन्द्रराय यादवसँग बहस गरेका छन्-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...
बैशाख १५ गते, २०८३ - २०:५३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...
बैशाख १५ गते, २०८३ - २०:४६
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...


प्रतिकृया लेख्नुहोस्: