Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

संसद विघटन सही थियो भन्ने पार्टीको निष्कर्ष हो- बादल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापाले प्रतिनिधि सभा विघटन सही भन्ने निर्णय पार्टीको निर्णय भएको बताएका छन् । भोलि शुक्रबारदेखि काठमाडौँमा सुरु हुन लागेको विधान महाधिवेशनको तयारीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले पार्टीभित्र संसद् विघटन गलत भन्ने विचार रहेको पनि बताए ।   

भोलिदेखि सुरु हुने महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधिहरु सहभागी हुने थापाले जानकारी दिए ।  महाधिवेशनको भोलि १२ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । गोदाबरीस्थित सम्मेलन केन्द्रमा हुने कार्यक्रममा सहभागी प्रतिनिधिहरुका लागि छुट्टाछुट्टै सीट प्लानिङ गरिएको व्यवस्थापन समितिका संयोजकसमेत रहेका थापाले भने ।

उनका अनुसार पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरु मञ्चमा र मुल हलमा तीन हजार प्रतिनिधि बस्नेछन् । दायाँ र बायाँको हलमा एक हजार पदाधिकारी बस्नेछन् । हलमा नअट्नेहरुका लागि बस्नको लागि टेन्टको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै खान पाउनेछन् भने साँझको खाना भने आफैँले व्यवस्थापन गर्नुपर्ने नीति बनाइएको थापाले जानकारी दिए ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सुसाइड नोट’ लेखेर घरबाट हिँडेका युवा नागढुंगामा समात्यो प्रहरीले

काठमाडौं । घरबाट मर्छु भनेर हिँडेका एक युवकलाई प्रहरीले जीवित अवस्थामा नियन्त्रणमा लिएको छ । शुक्रबार विहान नागार्जुन नगरपालिका–६ का ३५ वर्षीय सन्तोष...

नियमित उडानका निरन्तर पहल र्दा पनि हुन सकेन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्र...

पाकिस्तान र अफगानिस्तानबीच ठूलो युद्धको जोखिम

काठमाडौं । केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले...

जलवायु परिवर्तनले सन् २०२४ मा निम्त्याएका ५ विपत्ति

काठमाडौं । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाडयुक्त ग्रामिण बस्तीहरूसम्म कुनै पनि ठाउँ स...

महिलाहरुलाई प्रलोभनमा पारेर शारीरिक शोषण र ठगी गर्ने रामेछापका मगर पक्राउ

काठमाडौं । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी आर्थिक तथा शारीरिक शोषण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित महिलाहरुको जाहेरीका आधा...

भुटानी राजा आएर फर्के लगत्तै राजपरिवारको टोली काठमाडौंमा

काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्य...

तीनकुने जग्गाको मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिए विश्वास नगर्न महानगर प्रमुख बालेनको सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमा...

मधेश मुख्यमन्त्री कार्यालयमा कर्मचारीको धर्ना

जनकपुरधाम । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका छन् । पदस्थापनको माग गर्दै शु...

जनप्रतिनिधिद्वारा अनुदान कटौैती नगर्न ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प...

कैलालीमा सुन्तला बजार (फोटोफिचर)

कैलाली  । कैलाली जिल्लाको कर्णाली  चिसापानीको पुल छेउमा सुन्तला तथा फलफुल किन्दै आन्तरिक पर्यटकहरु । ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy