झापा । जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी हुन् । निगुरो टिप्दैगर्दा हात्तीले सँुढले च्याप्दा लतुमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
घटनाबारे सुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - १५:४५
काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्य...
पौष १२ गते, २०८१ - १५:२४
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमा...
पौष १२ गते, २०८१ - १५:१८
जनकपुरधाम । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका छन् । पदस्थापनको माग गर्दै शु...
पौष १२ गते, २०८१ - १५:१५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प...
पौष १२ गते, २०८१ - १५:१३
कैलाली । कैलाली जिल्लाको कर्णाली चिसापानीको पुल छेउमा सुन्तला तथा फलफुल किन्दै आन्तरिक पर्यटकहरु । ...
पौष १२ गते, २०८१ - १५:१०
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नवनिर्वाचित महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । पुरानै रोग अर्थात अचानक दम बढे पछि महासचिव वैद्यल...
पौष १२ गते, २०८१ - १५:१०
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नवनिर्वाचित महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । पुरानै रोग अर्थात अचानक दम बढे पछि महासचिव वैद्यल...
पौष १२ गते, २०८१ - १४:०६
दुर्गा प्रसाईंलाई फेरि थुन्ने तयारी
पौष १२ गते, २०८१ - १३:५३
तनहुँ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमा निर्माणाधिन पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका...
पौष १२ गते, २०८१ - १३:५१
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्क...
प्रतिकृया लेख्नुहोस्: