Life insurence
Khabar Dabali ११ कार्तिक २०७८ बिहीबार | 28th October, 2021 Thu
Himalayan Golden detail page

एन्डोरामाथि ५-० को सहज जित निकाल्दै विश्वकप छनोट नजिक इंग्ल्याण्ड

खबरडबली संवाददाता

काठमाडौं । एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इंग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । पछिल्लो खेलमा गेराथ साउथगेटको टोलीले पोल्याण्डविरुद्ध बराबरी खेल्दै अंक गुमाए पनि १५६ औँ वरियतामा रहेको एन्डोराविरुद्ध भने गोल वर्षा गरेको हो ।

कप्तान ह्यारी केनलगायत खेलाडीहरुलाई शनिबारको खेलमा आराम दिए पनि फिल फोडेन र जाडोन सान्चोलगायत युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । सान्चोको पासमा बेन चिल्वेलले खेलको १७ औँ मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा बुकायो साकाले फोडेनको पासमा टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा सान्चोले पुनः ट्यामी अब्राहमका लागि गोलको अवसर सिर्जना गरे । ७९ औँ मिनेटमा जेम्स वार्ड प्राउसले इंग्ल्याण्डका लागि चौथो गोल गरे भने खेलको अन्त्यतिर ज्याक ग्रिलिसले गोल गर्दै इंग्ल्याण्डलाई फराकिलो जीत दिलाए ।

समूह आई कै अन्य खेलमा पोल्याण्डले सान मारिनोलाई समान ५–० गोलअन्तरले पराजित गरेको छ । अल्बानियाले हंगेरीलाई १–० ले हरायो । ७ खेलपछि इंग्ल्याण्ड १९ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । १५ अंक बटुलेको अल्बानियो दोस्रो तथा एक अंकले पछि रहेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।एजेन्सीको सहयोगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रसुवा नाकाबाट विद्युतीय माइक्रोबस आयात

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा  माइक्रोबस ब...

महाकालीमा १० जना सवार डुङ्गा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद...

नेपाली श्रमिकको हकहितका विषयमा मन्त्री श्रेष्ठको चासो

काठमाडौं । आबुधावी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका...

टिकटमा मनोमानी पैसा असुल, कोल्टी जाने टिकट नपाउँदा यात्रु अलपत्र

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।  बाजुरा, मुगु  र ...

आज एमालेको स्थायी कमिटी बैठक , यी हुन् छलफलका एजेण्डा

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। आज अपरान्ह ४ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ। पार्टी कार्यालयका सचिव शेरबहादुर ताम...

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

कञ्चनपुर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृ...

मोचेनग्लाडबाचविरुद्ध बायर्नको ५–० को लज्जास्पद हार

काठमाडौं । बायर्न म्युनिखले जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोचेनग्लाडबाचविरुद्ध ५–० को लज्जास्पद हार बेहोरेको छ । बायर्नको यो सन् १९८७ पछिकै नराम्रो...

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ ।  बिहीबार दिउँसो २ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले...

मादीका बाढी पीडित ११ परिवारलाई जनही एक लाख राहत

कास्की । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढी पीडितलाई राहत रकम प्रदान गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखर...

आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर । पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा ९एमाले०को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page