काठमाडौं । एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इंग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । पछिल्लो खेलमा गेराथ साउथगेटको टोलीले पोल्याण्डविरुद्ध बराबरी खेल्दै अंक गुमाए पनि १५६ औँ वरियतामा रहेको एन्डोराविरुद्ध भने गोल वर्षा गरेको हो ।
कप्तान ह्यारी केनलगायत खेलाडीहरुलाई शनिबारको खेलमा आराम दिए पनि फिल फोडेन र जाडोन सान्चोलगायत युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । सान्चोको पासमा बेन चिल्वेलले खेलको १७ औँ मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा बुकायो साकाले फोडेनको पासमा टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा सान्चोले पुनः ट्यामी अब्राहमका लागि गोलको अवसर सिर्जना गरे । ७९ औँ मिनेटमा जेम्स वार्ड प्राउसले इंग्ल्याण्डका लागि चौथो गोल गरे भने खेलको अन्त्यतिर ज्याक ग्रिलिसले गोल गर्दै इंग्ल्याण्डलाई फराकिलो जीत दिलाए ।
समूह आई कै अन्य खेलमा पोल्याण्डले सान मारिनोलाई समान ५–० गोलअन्तरले पराजित गरेको छ । अल्बानियाले हंगेरीलाई १–० ले हरायो । ७ खेलपछि इंग्ल्याण्ड १९ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । १५ अंक बटुलेको अल्बानियो दोस्रो तथा एक अंकले पछि रहेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - १४:४७
काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले आज पद तथा गोपनीयता...
चैत्र ४ गते, २०८१ - १४:३३
स्याङ्जा । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियुका प्रतीक्षा गोदार निर्वाचित भएको छिन । फेदिखोला ...
चैत्र ४ गते, २०८१ - १४:१९
काठमाडौँ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा करिब ९१ हजार रुपैयाँ बराबर परेको छ । फागुनसम्म सरकारले तिर्न बाँक...
चैत्र ४ गते, २०८१ - १३:४४
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ को कदमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालि...
चैत्र ४ गते, २०८१ - १३:२०
कास्की । पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ‘कोसेली घर’ निर्माण सुरु गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त...
चैत्र ४ गते, २०८१ - १२:५६
ललितपुर । यहाँको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेक...
चैत्र ४ गते, २०८१ - १२:३९
हेटौँडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ भुलचोकस्थित सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु र एक जना घाइते ...
चैत्र ४ गते, २०८१ - १२:२१
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा...
चैत्र ४ गते, २०८१ - १२:०१
टेगुसिगाल्पा । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीह...
चैत्र ४ गते, २०८१ - ११:३७
काठमाडौँ । सहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरूमध्ये पनि १ हजार ९८ वटा कार्...
प्रतिकृया लेख्नुहोस्: