काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएका छन् ।माधव नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयमा बोलाएको हो ।
शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए ।
त्यसमा थप जनपक्षीय काम गर्न निर्देशन दिन आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको स्रोतले बताएको छ ।
स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८१ - १२:४७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली विश्वासको मत लिदा संसद अवरोध गरेको घटना कांग्रेसलाई मुल्य चर्को पर्ने चेतावनी दिएका छन् । ...
जेष्ठ ७ गते, २०८१ - १२:३४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज...
जेष्ठ ७ गते, २०८१ - १२:२१
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल प्रचण्डले नेपाली कांग्रेसको नाराबाजीबीच विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ । कांग्रेस सांसदहरूको अवरोधबीच...
जेष्ठ ७ गते, २०८१ - ११:५३
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको छ । आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठ...
जेष्ठ ७ गते, २०८१ - ११:४२
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक संसद भवनस्थित उनकै कार्यकक्षमा सुरु भएको छ । बैठकमा राष्ट्रिय प्...
जेष्ठ ७ गते, २०८१ - ११:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ। सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बै...
जेष्ठ ७ गते, २०८१ - ११:१५
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले सांसदहरुलाई ह्विप जारी गरेको छ । सोमबार बिहान बस...
जेष्ठ ७ गते, २०८१ - ११:०४
काठमाडौं । जसपा नेपाल छोडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि...
जेष्ठ ७ गते, २०८१ - १०:५८
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । हेलीकप्टरमा सवार इरानका ...
जेष्ठ ७ गते, २०८१ - १०:५१
काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर ने...
प्रतिकृया लेख्नुहोस्: