Khabar Dabali ९ माघ २०७८ आईतवार | 23rd January, 2022 Sun
Life insurence

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, कति लाखले पाए आईपीओ ?

खबरडबली संवाददाता

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । उक्त कम्पनीको आईपीओ जम्मा २ लाख ९ हजार २५० जनाले प्रतिव्यक्ति १० कित्ताकादरले सेयर हात पारेका छन् ।

कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन खुल्ला गरिएकोमा कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएका थिए ।

१३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १३८ जना मध्ये २ लाख ९ हजार २५० जनाले मात्र कम्पनीको सेयर हात पारेका हुन् । 

कम्पनीले गत असोज १५ गतेबाट १९ गतेसम्म कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि जारी गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आयोगको पत्र सम्बन्धमा राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले  यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस...

घट्दै संक्रमित, आज ६ हजार ४६२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । आज १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ल...

स्थगित भयो टेकु अस्पतालमा खोप अभियान कार्यक्रम

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यक...

मौसम पूर्वानुमान शाखाका ८ मौसमविद्लाई कोरोना संक्रमण

काठमाडौं । जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका ८ जना मौसमविद्लाइ कोरोना संक्रमण भएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय रहेको सो...

राष्ट्रिय सभा निर्वाचन: आजदेखि मौन अवधि सुरू, के के गर्न पाइदैन ?

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज रातिदेखि लागु हुने गरेर मौन अवधि सुरू हुने भएको छ। राष्ट्रिय सभा निर्वाचन यही माघ १२ गते हुँदैछ। रिक्त ...

माओवादी केन्द्रको रोकिएको पदाधिकारीको निर्वाचन माघ २७ गते हुने

काठमाडाै‌ । नेकपा माओवादी केन्द्रको रोकिएको यसअघि रोकिएको पदाधिकारीको निर्वाचन माघ २७ गते हुने भएको छ । केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने...

भक्तपुरमा कोठामा निस्सासिएर ३ महिने शिशुको मृत्यु, आमा-बुवा बेहोस

भक्तपुर । कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् ।    सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भ...

बैतडीको नदी किनारमा युवकको शव फेला

बैतडी । जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेल...

ओलीको विज्ञप्ति : १५ बुँदामा सरकारको आलोचना (पूर्णपाठसहित)

चीनसँगको सम्बन्ध बिगारेको आरोप

१० हजार २५४ जनामा सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page