काठमाडौं । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको जिप सोमबार बिहान दुर्घटना भएको हो।
च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको प्रदेश नम्बर ३-०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका-९ को सिकारीडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८१ - ०९:४४
काठमाडौँ । राष्ट्रियसभामा तीन वर्ष रहँदैगर्दा तितामिठा दुवै अनुभव भयो । नीति निर्माणको क्षेत्रमा के हुने रहेछ भन्ने अनुभव भयो । संसद्भित्र देशको हितमा...
चैत्र २ गते, २०८१ - ०९:३३
काठमाडौं । भारतले आजदेखि नेपालमा विद्युत् आपूर्तिमा नियन्त्रण गरे पनि देशभित्र विद्युत् आपूर्ति व्यवस्थापनका लागि लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत्...
चैत्र २ गते, २०८१ - ०९:२४
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ता...
चैत्र २ गते, २०८१ - ०९:२०
वीरगञ्ज । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्...
चैत्र २ गते, २०८१ - ०८:२१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आइतबार (आज) केन्द्रीय कार्यसम्पादन समिति बैठक ब...
चैत्र २ गते, २०८१ - ०८:१८
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ। आज बिहान ११ बजे बैठक बस्ने भएको हो। बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानक...
चैत्र २ गते, २०८१ - ०८:०९
तनहुँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल प्रतिष्ठान तथा नाटकमञ्च तनहुँको सहआयोजनामा शनिबार दमौलीमा गण्डकी प्रदेश आख्यान महो...
चैत्र २ गते, २०८१ - ०७:५३
बरहथवा । सर्लाहीको बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिएका छन् । यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने न...
चैत्र २ गते, २०८१ - ०७:४९
भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने बताएका छन्। भक्तपुरको सूर्यवि...
चैत्र २ गते, २०८१ - ०७:४३
पर्वत । कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ । सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिर...
प्रतिकृया लेख्नुहोस्: