Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रहिलसँग हट अवतारमा देखिइन् एलिजा गौतम

खबरडबली संवाददाता

काठमाडौं । मोडल तथा नायिका एलिजा गौतम गायक सुगम पोखरेल र गायिका रानी शाक्यको नयाँ गीत ‘तिम्रो हाँसो’को भिडियोमा हट अवतारमा देखिएकी छन् । उक्त गीतमा दधी अधिकारीको शब्द र कल्याण सिंहको संगीत छ ।

सिन्धुपाल्चोकको सुकेटमा समेत खिचिएको यो गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीले अभिनय गरेका छन् । प्रहिलको नै निर्देशन रहेको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, आवेश बज्राचार्यको छायांकन, माधव बेल्वासेको सम्पादन छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कतारी अमिरको सम्मानमा द्वारिका होटलमा दिवाभोज

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको...

नेपाल र कतारबीच के-के विषयमा भयो सम्झौता ?

काठमाडौँ।  नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ ।  कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार विभिन...

बैकिङ्ग कसुरमा फरार रहेकि करुणा शाही पक्राउ

बाँके। बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कहोलपूर नगरपालीका ११ वस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपूर बाँकेले...

कतारी राजा र प्रधानमन्त्री प्रचण्डबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका कतारका अमिर अल ...

विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्छ: मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएको छन् । खानी तथा भूग...

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमै फोहर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा फोहरलाई स्रोतमा घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्या...

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्...

नेपाल र कतारबिच ८ वटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा स...

कर्णालीमा सरकार विस्तार, माओवादीका रणसिंह परियार मन्त्री बन्दै

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउदै छन् । विहिबार विश्वासको मत लिने तयार...

जारी आइपिएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा रनको बर्षा भएको छ । ३२० ओभरमा २०० रन सामान्य बनेको छ । आइपिएलको इतिहासमै अहिलेसम्मको धेरै रङ यस आइपिए...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies