एजन्सी । अंग्रेजिमा एउटा भनाई छ “वुमन इज अ फराइन ल्याण्ड”, अर्थात महिला बुझ्नै नसकिने प्राणी हो । महिलाले साच्चिकै जिवनमा के चाहन्छ रु त्यो पनी २० वर्षको योङ्ग उमेरमा । यो आफैमा अनुत्तरित प्रश्न हो । महिलाले यो टिनएजमा केही निश्चित चिजहरु चाहन्छन् । जस्लाई तपाइँ हामिले उनिहरुको सामान्य व्यावहारबाट पनी थाहा पाउन सक्छौँ । के हुन ति चाहानाहरु ?
स्वतन्त्रता
२० वर्षको कलिलो उमेरमा महिलाले धेरै चाहाने भनेको स्वतन्त्र रहनु नै हो । तिनिहरु एक्लै बस्न र जे आफ्नो मनमा लाग्यो त्यही गर्न चाहान्छन् । केही समयसम्म आफ्नो गार्जिएनको अन्डरमा रहेपनी आत्मनिर्भर भइसकेपछी भने त्यो उनिहरुका लागी भारी महसुस हुन्छ । यो उमेर करिब बिहे हुने बेलाको उमेर भएको ले उनिहरुले बिहे पछीको बन्धनको
समयको लागी रेस्ट टाइमको रुपमा पनी यसलाई लिन्छन् । राम्रो कमाई हुने जागिर
मानिसको स्वतन्त्रता सँग पैसाको पनी महत्वपुर्ण भुमिका रहेको हुन्छ । पैसा भएन भने मानिसले प्राय जतिसुकै सुख प्राप्त भएपनी सन्तुष्टि भने मान्दैन । २० वर्षको टिनएज टाइममा पनी महिलाले चाहने भनेको पैशा नै हो । र त्यसका लागी राम्रो आन्मदानि हुने जागिर उनिहरुले खोजिरहेका हुन्छन् ।
माया
प्रत्येक महिलाले जिवनमा धेरै भन्दा धेरै चाहाने भनेको माया नै हो । २० बर्षको तातो उमेरमा उनिहरुको इच्छा आफुले कसैलाई माया गरे पनी नगरेपनी आफुले भने माया पाउनै पर्छ भन्ने हुन्छ । राम्रो प्रमीको उनिहरुले निकै ठुलो अपेक्षा गरिरहेका हुन्छन् । जस्ले जिवनमा कहिल्यै धोका नदेओस ।
साँचो मित्र
साथि त्यो पनी मन मिल्ने यो अवस्थाको उनिहरुको अर्को महत्वपुर्ण चाहाना हो । सबैलाई साथि बनाउन सकिदैन र बनेको साथिले सत्य कुरा बोल्दैन की भन्ने डर उनिहरुमा हुन्छ । जो सँग आफ्ना सबै कुराहरु सेयर गर्न सकियोस । त्यो कुरा सँधै सेके्रट रहोस । यो उनिहरुको अर्को चाहाना हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १७:२७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...
श्रावण ७ गते, २०८३ - १७:०५
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...
श्रावण ७ गते, २०८३ - १६:५३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...
श्रावण ७ गते, २०८३ - १६:४९
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...
श्रावण ७ गते, २०८३ - १६:४५
काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...
श्रावण ७ गते, २०८३ - १६:०९
इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...
श्रावण ७ गते, २०८३ - १६:०२
काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...
श्रावण ७ गते, २०८३ - १५:३६
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...
श्रावण ७ गते, २०८३ - १५:२१
काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...
श्रावण ७ गते, २०८३ - १५:०७
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...



प्रतिकृया लेख्नुहोस्: