Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

माओवादी केन्द्र जनताको माउ पार्टी हो : अध्यक्ष केसी

खबरडबली संवाददाता

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले माओवादी केन्द्र जनताको माउ पार्टी भएको दाबी गरेकी छन्। 

पार्टीको वीरेन्द्रनगर नगर समितिद्वारा आइतबार सुर्खेतमा आयोजित घाइते, बेपत्ता तथा शहीद परिवारसँगको अन्तक्र्रियामा अध्यक्ष केसीले माओवादी पार्टी नेतृत्वको क्रान्तिले मुलुकमा नयाँ व्यवस्था आएको बताइन्। 

उनले भनिन्, ‘गरिब, दलित, महिला, सीमान्तकृत, उत्पीडित, अल्पसङ्ख्यक, आदिवासी÷जनजाति, उपेक्षित वर्ग, जाति, लिङ्ग, भाषाभाषी र धर्मावलम्बीलाई मौलिक हक प्राप्त भएको छ । यो शहीद, बेपत्ता र घाइते योद्धाको त्याग तपस्या र बलिदान हो ।’

राज्यका विभिन्न निकायमा सबै वर्गको अपेक्षित सहभागिता हुनु र मुलुकमा नयाँ संविधान निर्माण भएर सङ्घीय संरचना कार्यान्वयनमा आउनुमा पनि माओवादीको १० वर्षको सङ्घर्षको उपज भएको अध्यक्ष केसीले जिकिर गरिन् । 

माओवादी सङ्घर्षको क्रममा भएका घाइते, बेपत्ता र शहीद परिवारको समस्या समाधानका लागि कार्ययोजना निर्माण गरेर अघि बढ्ने र प्रदेश सरकारले निर्माण गर्ने वा गरेका ऐन, नियमावली द्वन्द्वपीडितमैत्री बनाउन पहल गर्ने बताइन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अण्डाको मूल्य बढ्यो, प्रतिगोटा कति ?

चितवन ।  नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ ।  अण्डाको उत्पादन ...

रास्वपाको चुनावी सभा आज धनगढीमा, रवि र बालेनले सम्बोधन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रमम...

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चुनाव...

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्याना...

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद...

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

स्वीकृति नलिई भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर...

कांग्रेसले आज जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक गर्ने, सभामा एक लाख सहभागी हुने दाबी

काठमाडौँ । नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज बस्ने भएको छ । बिहान ११ः०० बजे बस्नेगरी बैठक आह्वान भएको हो । बैठकमा यही फागुन २१...

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE