काठमाडौं । नेकपा (एमाले)ले को १६ जिल्लाको अधिवेशन आज नहुने भएको छ। प्रतिकूल मौसम र तयारी नपुगेका १६ जिल्लाका लागि अधिवेशनको अर्को मिति तय गर्ने भएको हो।
एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे ६१ जिल्लाका अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
एमालेको १० औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ गर्न लागेको हो।
प्रदेश–२ का सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्लामा विवादको कारणले अधिवेशन रोकिएको छ। संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ ।
रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०७९ - ०७:५२
काठमाडौं । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी स...
जेष्ठ १२ गते, २०७९ - ०७:३६
विद्यालयमा आक्रमण गर्न लागेको गरेका थिए घोषणा
जेष्ठ १२ गते, २०७९ - ०७:२३
जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर...
जेष्ठ १२ गते, २०७९ - ०७:१६
काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ...
जेष्ठ १२ गते, २०७९ - ०७:०८
काठमाडौं । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुनेछन् । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीप...
जेष्ठ १२ गते, २०७९ - ०६:५६
पर्सा । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ व...
जेष्ठ ११ गते, २०७९ - ०९:३९
पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो ...
जेष्ठ ११ गते, २०७९ - ०९:२३
'लोकतान्त्रिक अभ्यासबाट नै निर्वाचन भएको हो, सत्ताको दुरुपयोग गरिएको छैन'
जेष्ठ ११ गते, २०७९ - ०८:५१
काठमाडौं । उमेरले १८ वर्ष टेकेपनि सिन्धुलीका डोरबहादुर खपाङ्गीको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ। जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रे...
जेष्ठ ११ गते, २०७९ - ०८:३६
मस्को । बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको ...
प्रतिकृया लेख्नुहोस्: