काठमाडौं । सिसिएमसिको आज बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
माघ १५ गतेसम्मका लागी विद्यालय बन्दगर्ने निर्णय भएको प्रवक्ता सुनिता नेपालले बताएकी छिन् । पछिल्ला दिनहरुमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । निदको २ सय भन्दा संक्रमण ननाघेकोमा पछिल्लो दिनहरुमा १ हजार नाघ्न थालेको छ ।
‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’
याे पनि...
अब सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाईने
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
जेष्ठ ३ गते, २०७९ - ११:३०
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार सार्वजनिक मतपरिणामका अनुसार पालिकाको अध्यक्ष पदमा नेकपा...
जेष्ठ २ गते, २०७९ - १८:२४
काठमाडौं । सर्लाहलीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रबाट २२ वर्षिय राजाबाबु यादव विजयी भएका छन् । राजाबाबुले ४ हजार ८१ मत ल्याएर विजयी भएका हु...
जेष्ठ २ गते, २०७९ - १७:३५
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । शाहीलाई नेकपा माओवादी केन्द्रको समर्थ...
जेष्ठ २ गते, २०७९ - १५:३४
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । स्रोतका अनुसार बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखर चुमेक...
जेष्ठ २ गते, २०७९ - १५:०९
ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ । ...
जेष्ठ २ गते, २०७९ - १३:२१
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् । उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम ...
प्रतिकृया लेख्नुहोस्: