Khabar Dabali १२ जेष्ठ २०७९ बिहीबार | 26th May, 2022 Thu

ट्याक्टरको ठक्करबाट विद्यार्थीको घटनास्थलमै मृत्यु

Krishi bikash bank
खबरडबली संवाददाता

मोरङ । मोरङको उर्लाबारीमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको हो। 

पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०१०१२ प ७१५२ नम्बरको मोटरसाईकललाई  ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

ठक्कर दिने ट्याक्टर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो ...

भरतपुरमा कसरी भयो रेनु दाहालको विजय सम्भव ?

'लोकतान्त्रिक अभ्यासबाट नै निर्वाचन भएको हो, सत्ताको दुरुपयोग गरिएको छैन'

विश्वकै होचा तन्नेरीको कीर्तिमान डोरबहादुर खपाङ्गीको नाममा

काठमाडौं । उमेरले १८ वर्ष टेकेपनि सिन्धुलीका डोरबहादुर खपाङ्गीको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ। जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रे...

बेलायतका १५४ सांसदलाई रुस प्रवेश गर्न नदिइने

मस्को । बेलायतका १५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।   रुसको विदेश मन्त्रालयले मङ्गलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइएको ...

तुलसीपुर उपमहानगरमा एमालेकोे जित सुनिश्चित

काठमाडौं । तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमोलका मेयर र उपमेयरका उम्मेदवारको जित सुनिश्चित भएको छ। दुई वडाहरुको मतगणना जारी रहे पनि अहिलेसम्म प्रा...

अमेरिकाको विद्यालयमा बन्दुक आक्रमण, १८ विद्यार्थीसहित १९ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १८ जना विद्यार्थी मारिएका छन्। र...

सरकारको नीति तथा कार्यक्रम : सत्तापक्षबाट स्वागत, प्रतिपक्षकोे विरोध

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि दलका नेताले मिश्रित प्रतिक्रिया दिएका छन् ।  नीति तथा कार्यक्रममाथि टिप्पण...

इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

इलाम । इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ ।  सर...

ललितपुर महानगरमा पुनः चिरीबाबु महर्जन, उपप्रमुख एमालेले जित्यो

काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन्। नगर उपप्रमुखमा नेकपा एमालेकी म...

काठमाडौंमा बालेनको जित सुनिश्चित, २२ हजार मत गन्न बाँकी हुँदा २० हजार मतान्तरले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकामा १ लाख ६८ हजार ४८७ मतगणना सकिएको छ। अब २२ हजार  ५ सय ६४ मतगणना अझै बाँकी छ।  निर्वाचन अधिकृतको कार्यालय काठमाडौंल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Salt Trending Detail Page