काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्यांकै नभेटिएको बताएका छन् ।
सचिव डा। पोखरेलले हालसम्म नेपालले प्राप्त गरेर लगाएको कुल खोपमध्ये २०(२४ लाख खोप तथ्यांकबाट हराइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार व्यक्तिहरुले खोप कार्डबिना नै पहिलो र दोस्रो मात्राको खोप लगाएको, सहरी क्षेत्रमा केहीले पहिलो डोज भन्दै तेस्रो डोज पनि लगाएको कारणले गर्दा पनि केही लाख खोपको लेखाजोखा भने नमिलेको देखिएको छ ।
उनका अनुसार बीचमा केही राष्ट्रहरूबाट सहयोग स्वरूप प्राप्त खोपको म्याद गुज्रिने मिति निकै कम रहेको कारणले गर्दा पनि त्यस्ता खोप व्यवस्थापन गर्न मन्त्रालयलाई कठिन भएको थियो ।
डा। पोखरेलले समितिमा नेपालका ठूला शहरी क्षेत्रमा बसोबास गर्ने अधिकांशले दुई डोज खोप लगाइसकेको दाबीसमेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - ११:०७
काठमाडौँ । नेपालले सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा ‘बीबी माइनस’ पाएको छ । नेपालले पहिलो पटक ‘सोभरेन क्रेडिट रेटिङ’ गराएको हो । क्रेडि...
मंसिर ७ गते, २०८१ - १०:५८
काठमाडौँ । सत्तारुढ नेकपा ९एमाले०ले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दैछ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ...
मंसिर ७ गते, २०८१ - १०:३८
काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कु’ प्रयास गरेको आरोप लागेको छ । प्रहरीले ब्राजिलको सर्वोच्च अदालतमा सन् २०२२ क...
मंसिर ७ गते, २०८१ - १०:३२
रौतहट । रौतहटस्थित बिभिन्न पूर्वाग्रह राखेर सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एकजना वडा अध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ । जु...
मंसिर ७ गते, २०८१ - १०:२८
काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठाएको छ । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगान...
मंसिर ६ गते, २०८१ - १६:४१
काठमाडौँ। मकवानपुरको सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका ६ जना यु–१३ फुटबल खेलाडीका परिवारले बिहीबार अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मुख्यालयमा ताला लगा...
मंसिर ६ गते, २०८१ - १६:२७
काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज ३-२ ले जितेको छ । विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्...
मंसिर ६ गते, २०८१ - १६:२३
परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी
मंसिर ६ गते, २०८१ - १६:०५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरेका छन् । शीतल निवासमा आयोजित कार...
मंसिर ६ गते, २०८१ - १५:५९
काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व...
प्रतिकृया लेख्नुहोस्: