काठमाडौं । सरकारले सिटामोलको अभाव नभएकोे बताएको छ । कोरोनाको संक्रमित बढ्दै जाँदा बजारमा सिटामोलको अभाव भएको समाचार बाहिरिदै गर्दा सरकारले सिटामोलको अभावन भएको बताएको हो।
बजारमा सिटामोललगायत अन्य कुनै पनि औषधिको अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्त डा. समिरकुमार अधिकारीले बताए।
बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै अधिकारीले भने, ‘स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्र्तगत पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारमा छ। सरकारी फार्मेसीमा एक करोड भन्दा बढी मात्रामा सिटामोल छ । सिटामोललगायत अत्यवश्यक औषधिको विवरण तत्काल अध्यावधिक गर्न सरकारी अस्पताल र प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखालाई निर्देशन समेत दिइसकेको छौँ।’
सरकारी फार्मेसीमा औषधि अभाव हुनसक्ने अवस्था आएमा तत्काल नेशनल औषधि लिमेटेडसँग सम्र्पक गर्न सकिने अधिकारीले बताए।
स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि खरिदको प्रकृया अगाडि बढाएको छ । ठूला अस्पताल र प्रदेशीक स्वास्थ्य निर्देशनालयलाई समेत सरकारले औषधि खरिद गर्न अनुरोध गरेको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - ०९:३८
बागलुङ । आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालम...
मंसिर २४ गते, २०८१ - ०९:३४
झापा । गृह जिल्लामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि दिनभर व्यस्त हुने भएका छन्। प्रधानमन्त्री ओलीले आज खानेपानी आयोजना उद्घाटनदेखि बृहत् ...
मंसिर २४ गते, २०८१ - ०९:०९
काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल-असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। रुस असदको सत्ताको प्रमुख साझेद...
मंसिर २४ गते, २०८१ - ०८:५४
म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार ...
मंसिर २४ गते, २०८१ - ०८:४६
सिमकोट । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमप...
मंसिर २४ गते, २०८१ - ०७:४४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने छ। ...
मंसिर २४ गते, २०८१ - ०७:३४
काठमाडौँ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण राजधानीमा हुने भएको छ । ‘सामाजिक न्याय’ नाराका साथ यही मङ्सिर २४ देखि २७ गत...
मंसिर २४ गते, २०८१ - ०७:३०
काठमाडौँ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच बसेको अन्तरविभागीय प्रमुखहरूको बैठकले कर छली र राजस्व चुहावट नियन्त्रणमा समन...
मंसिर २४ गते, २०८१ - ०७:२७
सर्लाही । गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्...
मंसिर २४ गते, २०८१ - ०७:१९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू(भागम...
प्रतिकृया लेख्नुहोस्: